मौसम सफा नभए आन्तरिक उडान गर्न अनुमति नदिने
प्रधिकरणले विज्ञप्ति जारी गरी नेपालको जटिल भौगोलिक तथा मैसमी परिस्थितिलाई सम्बोधन गर्दै निश्चित अवधिसम्म उडानको लागि प्रतिकूल मैसमको विवरण दिएको अवस्थामा वायुसेवा सञ्चालक र विमास्थलहरूलाई उडानमा रोक लगाएको उल्लेख गरेको छ।