१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पूर्वीय दर्शनको पुनर्व्याख्या : परम्परावादी कि परिवर्तनकारी ?

मेरा विद्वान् मित्र (डा. देवेन्द्रराज पाण्डे)ले फोन गरेर प्रमोद ढकालको पुस्तक ‘पूर्वीय दर्शनको पुनव्र्याख्या’ पढ्न र समालोचना गर्न मलाई उत्प्रेरित गर्नुभयो। बिरलै, त्यो पनि गम्भीर कुरामा मात्रै मलाई फोन गर्ने मित्रले यो पुस्तकको प्रशंसा पनि गर्नुभयो। त्यसरी परिचय पाएको पुस्तकको समालोचक बन्न मैले अनायासै स्विकारेँ।

हङकङका विश्वविद्यालय रणभूमिमा परिणत

पाँच महिनाभन्दा लामो समयदेखि जारी प्रदर्शनका क्रममा पहिलो पटक सरकारले बिहीबार शैक्षिक संस्था बन्द गर्न लागेको हो। सरकारले बिहीबारका लागि शैक्षिक संस्था बन्द गर्ने घोषणा गरे पनि सहरका धेरैजसो विद्यालयले यो साताको सुरुदेखि नै सम्पूर्ण पठनपाठन बन्द गरिसकेका छन्।

‘विधिको शासन खारेज हुने संघारमा’

पाँच महिनाभन्दा बढी समयदेखि प्रदर्शन जारी रहेका कारण हङकङको ‘विधिको शासन पूर्ण रूपमा खारेज हुने अवस्थामा पुगेको’ प्रहरीले मंगलबार चेतावनी दिएको छ।

नेविसंघको नारा : 'सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।

हङकङ प्रदर्शनमा दुईजना गम्भीर घाइते

एकजना प्रदर्शनकारी सोमबार बिहान प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन्। २४ साताअघि सुरु भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते हुनेमा उनी तेस्रो व्यक्ति हुन्। घाइते अर्को व्यक्ति भने बेइजिङ समर्थित रहेको बिबिसीले उल्लेख गरेको छ।

राजपुर बमकाण्ड : आलमको पक्षमा बहस सुरु, गौरमा प्रदर्शन

राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमको पक्षमा जिल्ला अदालत रौतहटमा बहस सुरु भएको छ।मंगलबारबाट प्रतिवादी आलमका वकिलहरुले बहस गरिरहेका छन्।

सीमा रक्षाको माग गर्दै राजधानीमा राप्रपाको जुलुस प्रदर्शन, नेताहरु पक्राउ

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सीमा रक्षाको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ।

सीमा अतिक्रमणविरूद्ध महेन्द्रनगरमा क्रान्तिकारीको प्रदर्शन

अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो।

चीनले मिचेको नेपाली भूमि फिर्ता माग्दै राजधानीमा प्रदर्शन

चार जिल्लाको ११ ठाउँमा चीनले नेपाली सीमा मिचेको प्रतिवेदन सार्वजनिक भएपछि राजधानीमा विरोध प्रदर्शन भएको छ।

डाक्टर केसीको समर्थनमा दिनहुँ प्रदर्शन

डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे ‘माथि’ जानकारी गराएकाे बताए। तर पनि यस विषयमा सरकारका तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन।

भारतले जारी गरेको नक्साको विरोधमा नेवि संघको प्रदर्शन

भारतले नेपाली भूभागलाई आफ्नो क्षेत्रमा पारेर सार्वजनिक गरेको नक्साको विरोध गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

सीमा मिचेको भन्दै विद्यार्थीद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटे त्यसको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।

भारतीय नक्साको विरोधमा सीमामा प्रदर्शन

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै त्यसको विरोधमा नेपाल-भारत भैरहवा सीमा वेलहियामा प्रदर्शन भएको छ।

लेबनानमा विद्यार्थीको प्रदर्शन

चार साता अघिदेखि आन्दोलनमय लेबनानमा बिहीबार हजारौं विद्यार्थीले सडकमा प्रदर्शन गरेका छन्।

भारतविरुद्ध अर्घाखाँचीमा प्रदर्शन

भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेको विरोधमा सन्धिखर्कमा प्रदर्शन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्