१४ आश्विन २०८१ सोमबार
image/svg+xml

एनआईसी एशिया बैंकको सीईओमा पुन: न्यौपाने

एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशन कुमार न्यौपानेले पुनर्नियुक्ति पाएका छन्।

एनआईसी बैंकका ग्राहकलाई किनमेलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले दराजमा अनलाइनमा किनमेल गर्दा २,५०० रूपैयाँसम्म छुट पाउने भएका छन्।

एनआईसी एशिया बैंक २५औं वर्षमा, सरकारलाई १९ अर्ब ९२ करोड राजश्व

आर्थिक वर्ष ०५६–०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मूल्यमा ९,५२०.९७ रुपैयाँ बराबर रहेको बैंकले जनाएको छ।

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’

एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्