पाँच नेपाली युवा मलेसियामा अलपत्र
वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिक १७ गते (सन् २०२२ नोभेम्बर ३) मा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यान पावर कम्पनीका एजेन्टहरुको लापरबाहीका कारण अलपत्र पर्नुपरेको आफ्नतहरुको गुनासो छ।
वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिक १७ गते (सन् २०२२ नोभेम्बर ३) मा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यान पावर कम्पनीका एजेन्टहरुको लापरबाहीका कारण अलपत्र पर्नुपरेको आफ्नतहरुको गुनासो छ।
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पेन्सनसहितको सुविधा प्याकेज ल्याएको ६ दिन मै करिब १४ हजार जना सूचीकृत भएका छन्।
कामको खोजी गर्दै फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली विदेसिएका छन्।
किशोरावस्था सकिएर युवावस्थामा प्रवेश गरेको र स्कुल पनि सकिएको यो बेलामा सही सपना पाल्न सकिएन भने जीवन निराश हुन्छ।
सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ।
सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ।
वैदेशिक रोजगारीको क्रममा जेल परेका आफ्ना श्रीमान् कृष्णकुमार राईको उद्धारका लागि पवित्रा राईले वैदेशिक रोजगार बोर्डमा बुधबार निवेदन दिएकी छिन्।
दिल्ली हुँदै कुवेतको विमानस्थलमा उत्रिएपछि सापकोटालाई अपरिचित व्यक्तिले एउटा कागज थमायो।
वैदेशिक रोजगारीमा गएका नेपालीले अर्बौं रूपैयाँ रेमिटेन्स पठाए पनि शिक्षाका लागि विदेशिने नेपालीले विदेश लैजाने रकम दोब्बरले बढेको छ।
गाउँहरूलाई निर्जन बनाई सहरीकरण गर्ने ‘माफियातन्त्र’ ले सबै किसिमका जमिनमाथि नियन्त्रण गरेका छन्। जमिन ‘किनबेच’ लाई अर्थतन्त्रकेन्द्रित बनाइएको छ।
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएका हुन्।
ऋण खोजेर युएई उडेका लिम्बूलाई कमाएर आफूले लिएको ऋण तिर्नुपर्ने बेलामा त्यहाँ बस्नखान परिवारले थप ऋण खोजेर पठाउनुपर्यो। विगत सम्झँदै लिम्बू भन्छन्, ‘घरबाट ऋणधन गरेर आएको मैले कमाएर ऋण तिर्नुपर्ने बेलामा बस्नखान थप पैसा मगाउनुपर्यो।
केही व्यक्ति भने वैदेशिक रोजगारीमा महिला संख्या बढ्नुमा गाउँगाउँमा दलालको बिगबिगीलाई पनि कारण मान्छन्। सामान्य लेखपढ गरेका महिला सहजै दलालको प्रलोभनमा पर्ने गरेको पाइन्छ।
लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन। गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो।