भरतपुरमा एकीकृत सहरी पूर्वाधार अन्तर्गतका ११ आयोजनाको निर्माण कार्य सुरु
सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत सञ्चालित ११ वटा आयोजनाको काम सुरु भएका हुन्।
सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत सञ्चालित ११ वटा आयोजनाको काम सुरु भएका हुन्।
डिभिजन वन कार्यालय चितवनले आज (शुक्रबार) सामुदायिक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो।
सत्ता गठबन्धनबाट चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन लड्ने लगभग निश्चितजस्तै छ। कांग्रेस केन्द्रीय नेतृत्वले सबै क्षेत्रमा पार्टीका नेतालाई उम्मेदवार नबनाए असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ।
चितवनमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चितवनमा शिक्षक अस्पताल निर्माण गर्न जग्गाको स्वामित्व लिन प्रक्रिया अगाडि बढाएको छ।
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ बढाएको छ। अघिल्लो आर्थिक वर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको बजेट बढाएको हो।
चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण कार्य करिब ८० प्रतिशत सकिएको छ।
वडा नं ६को मतगणना चलिरहँदा दाहाल १ हजार ११९ मत मतान्तर बनाएकी छन्। भरतपुरमा २५हजार ३५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्।
चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले सुरुवाती अग्रता कायमै राखेका छन्। भरतपुर वडा नम्बर १ को १५० मत गन्दा सुवेदीले ६६ मत प्राप्त गरेका छन्।