२ असार २०८१ आइतबार
image/svg+xml

केबलकार निर्माणमा तीव्रताः आइएमई चन्द्रागिरिपछि लुम्बिनीमा

कुनै पनि नयाँ व्यवसाय सुरु गर्नु आफैंमा चुनौती हो। अझै त्यसबाट सफलता हासिल गर्ने बाटो झनै कठिन छ। यही चुनौतीलाई हेरेर होला, नेपालमा सफलता मिलेको व्यवसायमा हात हाल्ने प्रचलन बढी छ। एउटा व्यापारिक घराना चुनौती मोलेर व्यवसायमा सफल भएपछि त्यही प्रकृतिको व्यवसायमा लगानी गर्ने धेरै देखिन्छन्।

मनकामनामा दर्शनार्थी बढ्दै, शनिबार मात्रै चार हजारले चढे केबलकार

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ।

चन्द्रागिरि केबलकार बन्द

कोरोना भाइरस (कोभिड–१९)बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ। चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो।

शनिबारदेखि चैत मसान्तसम्म मनकामना केबलकार बन्द

मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको छ।  विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड – १९) को जोखिम नियन्त्रणका लागि बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ जानकारी दिए ।

पाथीभरा केबलकारलाई अनधिकृत अनुमति

फुङलिङ नगरपालिकाले १२ लाख रुपैयाँ लिएर पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई ८० वर्षका लागि केबलकार सञ्चालन अनुमति दिएको छ।

सवा अर्बमा चन्द्रागिरी रिसोर्ट निर्माण

चन्द्रागिरीमा केबलकार निर्माण गरेको चन्द्रागिरी हिल्स लिमिटेडले सवा अर्ब रुपैयाँको लगानीमा पाँच तारे चन्द्रागिरी बुटिक रिसोर्ट निर्माण गरेको छ। चन्द्रागिरीको डाँडोमा एक अर्ब २५ करोड रुपैयाँको लगानीमा एक सय रुमको रिसोर्ट निर्माण गरेको छ।

प्रि–फिजिबिलिटी अध्ययन सकियो, १ सय ८५ करोड लाग्ने

धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि प्रि–फिजिबिलिटी अध्ययन सकिएको छ। अध्ययन सकिएसँगै केबलकार निर्माणका लागि फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई प्रि–फिजिबिलिटी रिपोर्ट बुझाइएको छ।

३० ठाउँमा केबलकार बनाउने प्रस्ताव

गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँमा केबलकार बनाउन अनुमति माग्दै आवेदन परेको छ। केबलकार बनाउने प्रस्तावसहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन थालेको छ। त्यसका लागि निजी कम्पनीलाई अध्ययनको जिम्मा दिएको छ।

अन्नपूर्ण केबलकार निर्माण अन्तिम चरणमा

यो वर्षको बडादसैंमा केबलकार चढेर सराङकोट पुग्ने सपना साकार हुने भएको छ।  आउँदो वैशाखभित्र तारको लठ्ठा हालिसकिने र त्यसपछि डिब्बा (गण्डोला) जडान गरेर प्राविधिकर/इन्जिनियरिङ परीक्षण गरिन्छ।  तीन–चार महिना परीक्षणपछि दसैंमा सर्वसाधारणले केबलकार चढेर सराङकोटमा पुग्न सकिने केबलकार निर्माता कम्पनी अन्नपूर्ण केबलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले बताए।  ‘वैशाखभित्रमा तारको लठ्ठा तानेर चलाउन सुरु गर्नेछौं,’ उनले भने, ‘दसैंमा सर्वसाधारणले चढ्न पाउँछन्। ’

हिमालयन शेर्पालाई स्तब्ध पार्दै एपिएफको विजयी सुरुवात

पेनाल्टीले भाग्य कोरिदिएपछि विभागीय टोली सशस्त्र प्रहरी बल छैटौं सस्करणको मनकामना केबलकार पोखरा कपको अन्तिम आठमा प्रवेश गर्दा हिमालयन शेर्पा भने उद्घाटन खेलबाटै बाहिरिएको छ।

चौध वर्षपछि पोखरामा अफ्रिकन टोली

१४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोलीले गोल्डकपमा सहभागिता जनाउँदै छ। छैटौं संस्करणको मनकामना केबलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको सहभागिता हुँदैै छ।

पानी छैन, केबलकारको सपना !

दक्षिण ललितपुरमा पर्नेे माझखण्डवासीलाई हिउँद–बर्खा खानेपानीको हाहाकार पर्छ। पशुपालन, कृषि र पर्यटन सम्भावना बोकेको यो क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेकै खानेपानी हो। पानी नहुँदा किसानहरूले खेतिपाती गर्न पाएका छैनन्।

१५ महिनापछि बन्दीपुरमा केबलकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले  शुक्रबार बन्दीपुर केवलकारको शिलान्यास गरेका छन्।

गोसाइकुण्डमा केबलकार चलाउन ५५ लाख विनियोजन

रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गरेका छन्।

गोसाइँकुण्डमा केबलकारको सम्भाव्यता अध्ययन गरिने

रसुवामा रहेको पर्यटकीय तथा धार्मिकस्थल गोसाइँकुण्डमा केबलकार स्थापना गर्र्न सम्भाव्यता अध्ययन गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्