१२ असार २०८१ बुधबार
image/svg+xml

उपत्यकामा रेल कि केबलकार ?

उपत्यकाको सार्वजनिक यातायात सुधार्न बारम्बार मेट्रो र मोनो रेल एवं केबलकारको बहस हुने गरेको छ । यसपटक भने तीनवटै पूर्वाधार विकासका लागि प्रारम्भिक कार्य अघि बढेका छन् । तर, एकै क्षेत्रमा फरक–फरक खाले पूर्वाधार विकासमा तीन फरक निकाय संलग्न भएकाले पहिले कुन पूर्वाधार बन्ने हो भन्ने अन्योल सिर्जना भएको छ ।राजधानीकै सार्वजनिक यातायात सुधार्ने भन्दै तीन सरकारी निकायले फरक–फरक पूर्वाधारको तयारी गर्दा ‘डुब्लिकेसन’ हुने सम्भावना रहेको पूर्वाधारविद् बताउँछन् । यसले पूर्वाधार विकासमा आशा जगाउनुको साटो निराशा बढाएको उनीहरूको तर्क छ।

चन्द्रागिरि केबलकारमा जोली

भारतीय जनता पार्टीका बरिष्ठ नेताबीजयजोलीले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारकोअनौपचारिक भ्रमण गर्नुभएको छ।

केबलकारलाई पहुँचका भरमा अनुमति

कानुनी प्रक्रिया नपुगेको भन्दै विवादमा तानिएको प्रस्तावित कालिञ्चोक केबलकारलाई सरकारी निकायले आफूसँग प्रमाण नै नभई पहुँचका भरमा अनुमति दिएको खुलेको छ।

निर्माण अगावै कालिञ्चोक केबलकार विवादमा

प्रसिद्ध कालिञ्चोक मन्दिरमा निर्माण हुन लागेको केबलकार वननु अगावै विवादमा तानिएको छ । २६ करोड लागतमा कालिञ्चोक दर्शन प्रालिले निर्माण थालेको केबलकारको अनुमति, जग्गा स्वामित्व लगायत प्रक्रिया गैरकानुनी रहेको भन्दै जिल्ला वनले निर्माण प्रक्रिया रोकेको हो ।

तीव्र हावाका कारण ४५ यात्रु रात भर केबलकारमा थुनिए

फ्रान्सको अल्प्स पर्वतमा तीव्र्र हावाका कारण ४५ यात्रु रातभर केबलकारमा थुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फ्रान्सका अधिकारीले अल्प्स पर्वतमा केबलकारमा प्राविधिक समस्या आएको र त्यसमा यात्रा गरिरहेका १ सय १० यात्रु मध्य ४५ जना यात्रु रातभर केबलकारमा थुनिएको बताएका छन्।

चन्द्रागिरि केबलकार सञ्चालनमा, दोहोरो भाडा ७ सय

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले काठमाडौंको थानकोटमा निर्माण गरेको चन्द्रागिरि केबलकार मंगलबारबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। केबलकारको माथिल्लो स्टेशनमा रहेको भालेश्वर मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न गरेपछि केबलकार सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्