८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार

२०६३ सालअघि राज्यसत्तामा पहुँचका अधारमा संरचनागत लाभ लिनबाट सीमान्तकृत समुदाय (मधेसी, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति) वञ्चित रहँदै आएका थिए। यी समुदायमाथि संरचनागत विभेद व्याप्त थियो। यही विभेदलाई सम्बोधन गर्न मधेस विद्रोको बलमा अन्तरिम संविधान २०६३ मा आरक्षणको प्रावधान ल्याइयो।

शुभगृहको ब्राण्ड एम्बेसडरमा ठकुरी

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।

डाक्टर कोइराला र मुक्तिनाथ बैंकबीच सहकार्य

मुक्तिनाथ विकास बैंकले डाक्टर भगवान् कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था ‘काठमाडौं इन्स्टिच्युट अफ चइल्ड केयर’ सँग सम्झौता गरेको छ।

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा ‘एस् इग्नाइट’ ह्याकाथन सम्पन्न

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ४८ घन्टे ह्याकथन ‘एस् इग्नाइट’ आयोजना गरेको छ।

खड्गी इन्स्टिच्युटले ४० जनालाई नि:शुल्क अप्रेसन शिविर गर्ने

‘हामी काठमाडौँको टाढाका वस्तीहरुमा पुगेर शिविर सञ्चालन गछौं र त्यहींबाट विपन्न छनौट गरेर मात्र सेवा दिने गरेका छौं’ उनले भने। कुनै पनि विपन्न आएमा ७५ हजार शुल्कमा गरिने शल्यक्रिया २० हजारमै गर्ने गरेको खड्गीले सुनाए।

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा ‘एस् इग्नाइट’ आयोजना हुँदै

कात्तिक २४ देखि २६ सम्म कलेजकै प्रांगणमा हुने यस ह्याकथन अहिलेसम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दाबी गरेको छ।

चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा

भारतीय बिरामी समेतलाई सेवा दिन सकिने उनले बताए। उनले भने, 'हामी विदेश जान बाध्य बिरामीलाई यही त्योभन्दा राम्रो सेवा दिन सक्ने गरी व्यवस्थापन गर्दैछौँ।'

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे। आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ।

यौन दुर्व्यवहारको आरोपमा इन्स्टिच्युटका सञ्चालक पक्राउ

विराटनगर महानगरपालिका–५ स्थित बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्युटका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारलाई घच्घच्याएर ब्लड क्यान्सर सम्बन्धी सहज उपचारको पहल गर्नुपर्छ: विज्ञ

ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन्।

सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न डा. देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा. आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छिन्।

सनराइज बैंक–नेसनल बैंकिङ इन्स्टिच्युट सहकार्य

सनराइज बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप नेसनल बैंकिङ इन्स्टिच्युटसँग सहमति गरेको छ।

कोषका सहभागीलाई न्युरोमा छुट

नागरिक लगानी कोष र अन्नपूर्ण न्युरालोजिकल इन्स्टिच्युट एन्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसन

डिजिटल माकेर्टिङ कोर्सको विषयमा विस्तृत जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनद्वारा ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयक कार्यक्रम आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्