८ वैशाख २०८१ शनिबार

महिन्द्रा इलेक्ट्रिकको तीन पांग्रे अटो ट्रियो र्‍याली

महिन्द्रा इलेक्ट्रिकले बिर्तामोडदेखि काँकडभिट्टासम्म तीन पांग्रे अटो-ट्रियो र्‍याली आयोजना गरेको छ।

के सेना सुडान काण्ड दोहोर्‍याउँदै छ ?

नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ।

सिन्धुलीमा महिन्द्राको ‘इलेक्ट्रिक थ्री-ह्विलर अटो ट्रियो’ लोकप्रिय

सिन्धुलीमा महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपको ‘इलेक्ट्रिक थ्री-ह्विलर अटो ट्रियो’ को लोकप्रियता बढेको छ।

जनकपुरमा पनि महिन्द्राको सोरुम

अग्नी ग्रुपले धनुषा जिल्लामा स्कर्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम स्थापना गरेको छ।

महिन्द्राको ट्रियो झोर डिभी बजारमा

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले नेपाल इभी इन्टरनेसनल सोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डिभी बजारमा ल्याएको छ।

महिन्द्राको जेनेरेटर विराटनगरमा

विराटनगरमा महिन्द्रा पावरोल जेनेरेटरको बिक्रीवितरण सुरु भएको छ। महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुपमार्फत विराटनगरमा एमएस प्याक्टले बिक्रीवितरण सुरु गरेको हो।

कुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ। सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ।

महिन्द्रा गाडीमा ७० प्रतिशतसम्म लगानी योजना

अग्नि इन्कर्पोरेटले महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ।

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब प्रश्याङ्गमा पनि

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर 'पोखरा अटो वर्कश' प्रश्याङ्ग, पोखरामा सञ्चालनमा ल्याएको छ।

अब काठमाडौँको महिन्द्रा टु एस डिलरबाट सेवाग्राहीले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौँको मनमैजुमा नयाँ टु एस डिलरको उद्घाटन सम्पन्न गरेको छ।

महिन्द्रा केयर फेस्ट २०२२ हुँदै

महिन्द्रा फोरह्विलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले यही फागुन २२ देखि फागुन २७ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दै छ।

अग्नि ग्रुपको ट्रियो इलेक्ट्रिक अटो मलंगवामा

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलरट्रियो इलेक्ट्रिक अटोमलंगवा–३ सर्लाहीमा सार्वजनिक गरेको छ।

महिन्द्रा ट्र्याक्टर उत्सवको विजेता घोषणा

कम्पनीले बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जमा लक्की ड्रगरी हरेक शाखाबाट एक–एकजना विजेता घोषणा गरेको हो। बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभिए डिजी (डिजेल जेनरेटर) राखिएको कम्पनीले जनाएको छ।

चितवनमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्रि–ह्विलर अटो चितवनमा सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्