२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङमा

नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले महिन्द्रा कम्पनीको सव​–डिलर तथा बतास ब्रदर्स प्रालिको डिलर ॐ नमः शिवाय सर्भिसिङ सेन्टर पुतलीबजार नगरपालिका–१ घुम्ती, स्याङ्जाको उद्घाटन गरिएको छ।

ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्रि–ह्विलर अटो सार्वजनिक गरेको छ।

महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

महिन्द्राको विद्युतीय सवारी साधनका लागि नेपालको अधिकृत वितरक अग्नि इनर्जीले कुपन्डोलस्थित सर्भिस सेन्टरमा आयोजना गरेको तीनदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ।

कलैयामा ई–अल्फाको सोरुम

नेपालका लागि महिन्द्रा टु ह्विलर्सको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फाको सोरुम बाराको कलैयामा सुरु गरेको छ। कम्पनीले ओम राइराम मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरी सोरुम खोलेको जनाएको छ।

स्कर्पियो पिकअपमा प्रिमियम सुविधा

महिन्द्राको स्कर्पियो पिकअपमा प्रिमियम सुविधा रहेको कम्पनीले जनाएको छ। यसमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको र यसले एक सय ४० एचपी पावर र तीन सय २० एनएम टर्क दिने कम्पनीले जनाएको छ।

नयाँ वर्षमा महिन्द्राले ल्यायो ‘बन्डल अफर’

साथै स्क्र्याच कुपनमार्फत ग्राहकले न्यूनतम दस हजारदेखि एक लाखसम्म नगद प्राप्त गर्ने पनि कम्पनीले बताएको छ। एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करसुविधा तथा हेलमेन्ट पनि निःशुल्क रुपमा ग्राहकले पाउनेछन्।

महिन्द्रा टू व्हीलरको नयाँ वर्ष उपहार योजना

अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कले नयाँ वर्ष २०७६ को अवसरमा  “खुसी आउँछ बन्डलमा” योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत हरेक महिन्द्रा बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ।

महिन्द्राद्वारा विभिन्न व्यक्तित्व सम्मानित

महिन्द्राले नेपालमा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तित्वहरुलाई शनिबार ‘महिन्द्रा अचिभर्स नाइट’ आयोजना गरी सम्मान गरेको छ।

महिन्द्रा उदय मेला सकियो

भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रबार भृकुटीमण्डपमा सुरु गरेको महिन्द्रा उदय मेला आइतबार सकिएको छ ।

दश हजारले हेरे ‘महिन्द्रा उदय’ मेला, बहुप्रतीक्षित गाडी नेपाली बजारमा

भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को मेला भव्य रुपमा सम्पन्न गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको मेलामा करिब १० हजार मानिसले अवलोकन गरेको आयोजकको दाबी छ।

भृकुडीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला

भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले शुक्रबादरदेखि भृकुटीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला सुरु गरेको छ। नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गरेकी थिइन्।

मनोरञ्जनसँगै ‘महिन्द्रा उदय’

नेपाली बजारमा उपलब्ध महिन्द्राका ३० भन्दा बढी उत्पादनको प्रदर्शन शुक्रबार अर्थात फागुन १० गते दिउँसो २ बजे भृकुटीमण्डमा सुरु हुँदै छ।

‘महिन्द्रा उदय’मा एक्सयुभी ३०० र मराजोको सोकेस

महिन्द्राका नेपाली बजारमा उपलब्ध भएका ३० भन्दा बढी उत्पादनलाई एउटै छानामुनि सोकेस गर्दै महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणबारे जानकारी दिने उद्देश्यले फागुन १० गतेदेखि १२ गतेसम्म तीन दिन ‘महिन्द्रा उदय’ नामबाट एकल अटो प्रदर्शनी हुन लागेको छ।

महिन्द्रा उदयमा राखिँदै एक्सयूभी ३०० र मराजो

महिन्द्राले एकल अटो प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रर्दशनीमा नेपालमा भएका महिन्द्राका ३० भन्दा बढी ब्रान्ड राखिनेछन्। ‘महिन्द्रा उदय’ नामबाट हुन थालेको यो एकल अटो प्रदर्शनी हो। महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणलाई आम नागरिकसमक्ष जानकारी दिने अटो प्रर्दशनीको उद्देश्य छ।

फागुन १० देखि महिन्द्रा उदय २०१९ फेस्टिवल

महिन्द्राले फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आफ्नो सबै रेन्जको ग्लोबल मोबिलिटी सोलुसनका प्रडक्टहरुको पहिलो लाइफ स्टाइल अटो सो गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्