५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

स्कर्पियो पिकअपमा प्रिमियम सुविधा

काठमाडौं – महिन्द्राको स्कर्पियो पिकअपमा प्रिमियम सुविधा रहेको कम्पनीले जनाएको छ। यसमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको र यसले एक सय ४० एचपी पावर र तीन सय २० एनएम टर्क दिने कम्पनीले जनाएको छ।

नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न तीन भेरियन्टमा उपलब्ध छन्। कम्पनीका अनुसार स्कर्पियो पिकअप फुल अप्सन गाडी हो। यसको मूल्य ३५ लाखदेखि ४० लाख ८० हजार रुपैयाँसम्म पर्छ।

प्रकाशित: १३ वैशाख २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App