अग्नि ग्रुपको नयाँ शोरुम ओखलढुङ्गामा
अग्नि ग्रुपले ओखलढुङ्गामा आधिकारिक नयाँ शोरुमको स्थापना गरेको छ। महिन्द्रा गाडीहरुकालागि ओखलढुङ्गामा आधिकारिक नयाँ शोरुमको स्थापना गरिएको कम्पनीले जनाएको छ।
अग्नि ग्रुपले ओखलढुङ्गामा आधिकारिक नयाँ शोरुमको स्थापना गरेको छ। महिन्द्रा गाडीहरुकालागि ओखलढुङ्गामा आधिकारिक नयाँ शोरुमको स्थापना गरिएको कम्पनीले जनाएको छ।
महिन्द्रा टू ह्विलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको अफर ल्याएको छ।
श्रीलङ्काका शसक्त नेता महिन्द्रा राजापाक्षे पछाडी हट्ने सङ्केत देखिएको छ। उनले प्रधानमन्त्रीको पदमा बसिरहँदा विवाद देखिएकाले त्यसबाट बाहिरिने तयारी गरेको राजापाक्षेका छोराले शुक्रबार बताएका छन्।
महिन्द्रा ग्रुपअन्तर्गत रहेको महिन्द्रा पावरले विभिन्न रेन्जका डिजेल जेनेरेटरहरु नेपाली बजारमा ल्याएको छ। २५०–३२० केभिए सम्मका जेनेरेटरमा महिन्द्राका एम पावर सिरिज इन्जिन लगाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महिन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ। चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए।
अग्नि मोटो इन्कले महिन्द्रा टू ह्विलरको लागि नेपालगन्जको कारकाँदोमा सोरुम स्थापना गरेको छ । यो सोरुम बुधबार सञ्चालनमा आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
मनाङ र लोमान्थाङको सफल साहसिक यात्रापछि महिन्द्राले इम्याजिन नेपालले अर्को साहसिक यात्रा सुरू गर्ने भएको छ।
यस महिन्द्रा कम्पनीको एससिभी गाडीहरुको वर्कसप नेपाल र भुटानका लागि महिन्द्राका कन्ट्री हेड चैतन्य कागल्कर र एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले उद्घाटन गरेका छन्।
महिन्द्रा कम्पनीले अपग्रेड गरेको महिन्द्रा पिक अप नेपाली बजारमा ल्याएको छ।
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको नेपालस्थित आधिकारिक बिक्रेता दुगड् ब्रदर्स एन्ड सन्सले नयाँ स्टाइलिस ‘म्याकसिमो एच डी’ सिरिजको गाडी बिक्री सुरु गरेको छ।
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नयाँ गाडी ‘प्लस न्यू एक्सयुभी ५००’ सार्वजनिक गरेको छ।
महिन्द्रा ग्रुपले स्कोर्पियो स्पोर्ट युटिलिटी भेइकल (एसयुभी) सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच उक्त स्कोर्पियो सार्वजनिक गरेको हो ।उक्त स्कोर्पियोलाई नयाँ सुविधा एवं विशेषता सहित सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
नेपालका लागि महिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले भक्तपुरको जगातीमा आधिकारिक सर्भिस सेन्टर खोलेको छ ।विकास मोटरसाइकल वर्कसपका रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरबाट भक्तपुर आसपासका ग्राहकले सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।
सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले महिन्द्राको विद्युतीय कार प्रयो गर्न थालेको छ। अग्नि इनर्जी प्रालिले प्राधिकरणका उपप्रबन्ध निर्देशक राजीव शर्मा र निर्देशक गोपालकुमार लोहियालाई महिन्द्राको ई२० प्लस पी८ मोडेलको गाडी हस्तान्तरण गरेको जनाएको छ।
नेपालको लागिमहिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्निमोटो इन्कको आधिकारिक डिलर वारिस अटोमोबाइल्सले प्रदेश नं ५ को परासी बजारमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।