१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

महिन्द्राको वुमन बियोन्ड बाउन्ड्रिज यात्रा

महिन्द्राले वुमन बियोन्ड बाउन्ड्रिज साहसिक यात्रा कार्यक्रम गरेको छ । यात्रा भारतको दिल्लीदेखि माथिल्लो मुस्ताङसम्म पुगी पुनः सोही स्थानसम्म पुगेर टुंगिने कम्पनीले जनाएको छ।

कुपन्डोलमा महिन्द्राको सर्भिस स्टेसन

महिन्द्रा एन्ड महिन्द्राको विद्युतीय गाडी तथा जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना विद्युतीय गाडीहरुका लागि कुपन्डोलमा सर्भिस स्टेसन सञ्चालनमा ल्याएको छ। उक्त सर्भिस स्टेसन सोमबारबाट सञ्चालनमा आएको हो।

ताप्लेजुङमा महिन्द्राको शोरुम

अग्नि गु्रपले ताप्लेजुङमा महिन्द्रा गाडीको सोरुम खोलेको गरेको छ । कम्पनीले थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टसको सेवा प्रदान गर्ने उद्देश्यले उक्त सोरुम सञ्चालन गरेको जनाएको छ।

बुटबलमा महिन्द्राको मोजो ३००

महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सको आधिकारिक वितरक अग्निमोटो इन्कले बुटवलमा मोजो बाइकको बिक्री सुरु गरेको छ । अग्निको अधिकृत बिक्रेता पाल्पा भैरव अटो सेन्टरले बुटवलमा बिक्री सुरु गरेको कम्पनीले जनाएको छ ।

महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सुरु

महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको बालाजू अटोवर्कसले सोमबारदेखि महिन्द्राफोर ह्वील गाडीहरुको निःशुल्क सर्भिसङ सुरु गरेको छ। देशभरका रहेका आफ्ना आधिकारिक वर्कसपबाट एकैसाथ फ्रि सर्भिसिङ्ग सुरु गरिएको कम्पनीले जनाएको छ।

देशभर महिन्द्रा फ्रि मेघा सर्भिस क्याम्प

महिन्द्रा फोर ह्वील गाडीहरुको सोमबारबाट निःशुल्क सर्भिसिङ सुरु भएको हुने भएको छ। महिन्द्राको नेपाली आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटोवर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुको लागि देशभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको हो।

महिन्द्रा गाडीका ग्राहकका लागि उदय सदस्य योजना

नेपालको लागि महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक बिक्रेता अग्नि फाउन्डेसनले ग्राहकका लागि भन्दै उदय सदस्य योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले महिन्द्राको ‘महिन्द्रा राइज’को मर्मलाई आत्मसात गरी ग्राहकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

महिन्द्राका गाडीका लागि उपत्यकामा मोबाइल सर्भिस सेवा सुरु

अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको सेवा प्रारम्भ गरेको छ। यो सेवासँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिकसहितको टोली गाडी बिग्रेको स्थानमै पुगी मर्मत गर्नेछन्।

महिन्द्राको नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार नेपाली बजारमा

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार ‘इटुप्लस’ नेपाली बजारमा प्रस्तुत गरेको छ । एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्ने कार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

महिन्द्राका विभिन्न सवारी साधन अटो सोमा

नाडा अटो सोमा महिन्द्रा एन्ड महिन्द्राले आफ्ना सवारी साधनहरूको प्रदर्शनी गरेको छ । कम्पनीले दुइपांग्रे वाहन, निजी सवारी साधन, उच्च क्षमता भएका व्यावसायिक प्रयोजनका लागि आवश्यक साधन, बस र निर्माण कार्यका लागि चाहिने विविध यन्त्र प्रदर्शनीमा राखेको हो ।

सिन्धुलीमा महिन्द्राको नयाँ शोरुम

महिन्द्रा गाडीहरूको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि अन्गर्तको श्री कृष्ण डिष्ट्रिब्युटर्स्ले सिन्धुलीमा जेठ १५ गतेबाट महिन्द्रा शोरुम सञ्चालनमा ल्याएको छ ।

अग्नि इन्कर्पाेरेटेडको महिन्द्रा शोरुम चरिकोटमा

महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले दोलखाको चरिकोटमा नयाँ शोरुम खोलेको छ । नेपालका लागि महिन्द्राका कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले उक्त शोरुमको उद्घाटन गरेका हुन्।

अटो सोमा महिन्द्रा मोजो लन्च हुने

महिन्द्रा कम्पनीले गर्न लागेको नाडा अटो सो २०१६ मा महिन्द्रा मोजो ३०० सिसीको लन्चका लागि भारतको पुनेबाट व्यावसायिक राइडर नेपाल आउने भएका छन्। भारतबाट महिन्द्रा मोजो नै चलाई आउने मोजो राइडरहको उपस्थितिमा हुने नाडाको यो पहिलो अन्तर्राटि्रयस्तरको लन्च भएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्