२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

महिन्द्रा वर्कशपमा थप सेवा

काठमाडौं – यस महिन्द्रा कम्पनीको एससिभी गाडीहरुको वर्कसप नेपाल र भुटानका लागि महिन्द्राका कन्ट्री हेड चैतन्य कागल्कर र एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले उद्घाटन गरेका छन्। 

उक्त वर्कसपबाट ग्राहकले उत्कृष्ट सर्भिस पाउने दुगड ब्रदर्स एन्ड सन्स प्रालिले जनाएको छ । दुई हजार वर्गफिटको यस वर्कसपमा पाँचवटा आधुनिक सर्भिस बे, औजार, एक्सप्रेस बे कस्टमर लाउन्ज रहेको विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: १७ आश्विन २०७५ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App