निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः अध्यक्ष ओली
'लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन', उनले भने।
'लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन', उनले भने।
‘तराई मधेशलाई झुक्याउन खोजियो। तराई मधेशलाई झुक्याएर गलत बाटोमा लान खोजियो। आज तराई मधेश जागरुक भएको छ। र, सही बाटो पहिल्याउँदै अगाडि बढेको छ। पाँच दलीय गठबन्धन। अझ त्यो नपुगेर त्यसलाई विस्तार गर्नका लागि कुँदिराखेका छन्। कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर। यो गठबन्धन किन बनाउनु पर्यो? यति साह्रो गठबन्धन किन बनाउन पर्यो।'
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो दलसँग परार्मश समेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिएका हुन्।
‘इन्टरनेशनल छानविन गरौं। यो देशविरुद्धको अपराध हो। देशको अर्थतन्त्र माथिको गम्भीर अपराध हो। जनताले राजस्व तिर्नुपर्छ। उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ। व्यवसायीको घाटी निमोठिएको छ। केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ। मामुली कुरा हो यो? आइन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन।'
नेता-कार्यकर्ता तथा मतदातासँग तीन दिनसम्म चल्ने अन्तरक्रियाका लागि बुधबार झापामा पुगेका हुन्। अध्यक्ष ओलीले आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ का चार वटै पालिकाका अगुवा कार्यकर्तासँग अलग-अलग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
बिर्तामोडमा हुने एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाट गर्ने छन्।
‘सानातिना कुरामा अल्झिने होइन, महान अभिभारा पुरा गर्न एमाले एकढिक्का हुन्छ र हुनुपर्छ।’ उनले माथि उल्लेखित भनाइहरु राखिरहदा सभाहलमा परर ताली बजेको थियो। तर ओली कार्यकर्ताहरुले ताली बजाएपछि असन्तुष्ट व्यक्त गरे र भने, ‘ताली थोरैले बजाउनुभयो।’
‘अस्तिको चुनाव राम्रो भएन। तर, हाम्रा विरोधीहरुले भनेजस्तो पनि होइन। १०–१५ वटा सीट ल्याएको छ, त्यो पनि अरुको सहारामा। अर्काको रुखका पात जम्मा गरेर अलिअलि डोकामा हालेको छ, अनि एमालेको त वनै समाप्त गर्यौँ भन्दै उफ्रेका छन्। न आफ्नो विरुवा छ न त केही छ।’
ओलीले गैरआवासीय नेपालीहरुलाई एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने विचार व्यक्त गरेका थिए। उनले गैरआवासीय नेपालीहरुलाई दिइने नागरिकतामा राजनीतिक अधिकार बाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताएका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन्।
अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन्।