२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सय किलो सुन घटेर ६० किलो ७१६ ग्राम

राजश्व अनुसन्धान विभागले केही दिन अघि राजधानीमा बरामद गरेको करिब १ क्विटल (एक सय किलो) सुनको परिणाम घटेर ६० किलो ७१६ ग्राम पुगेको छ।

ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ।

नेपालगन्जका व्यापारीको गुनासोः अनेक बहानामा राजश्वका कर्मचारीले दुःख दिन्छन्

‘कतैबाट हामीलाई सूचना आयो भने हामी सूचनाको विश्लेषण गर्छौं, महानिर्देशकको लिखित स्वीकृती कुनैपनि कर्मचारी ब्यवसायीको घरमा पस्न पाउँदैन,’ उनले भने ‘कसैले तपाईलाई अनावश्यक रुपमा फोन गरेर टर्चर गर्छ र सताउन खोज्छ भने मलाई खबर गर्नुस् म ठाउँका ठाउँ कारबाही गर्छु।’

किसानद्वारा २ ट्रक रासायनिक मल कब्जा

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-६ धार्केमा दुई ट्रक रासायनिक मल किसानहरुले कब्जामा लिएका छन्।

नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट

राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्