प्रतिनिधि सभाका सांसदलाई ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी अभिमुखीकरण
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा फोर्स जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वे र स्पेनबीच भइरहेको खेलको पहिलो हाफ सकिँदा स्पेन १–० गोलले अगाडि छ।
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ।
नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ।
सेती केवल पानीको बहाव मात्र होइन, पोखरा सभ्यताको जननी र प्रकृतिको एउटा अद्भुत भूगर्भीय चमत्कार पनि हो।
उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ।
वर्षातको मौसममा हाम्रो शरीरलाई सजिलै पच्ने, पौष्टिक र स्वच्छ खानेकुराको आवश्यकता पर्छ।
नेपाली समाज संस्कारी छ र संस्कारको सम्मान र त्यसको पालनामा प्रतिबद्ध पनि छ।
हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा १८ लाखभन्दा बढीको कारोबार भएको छ।
पुराना दलहरूले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। रास्पवा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता–कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेसवादी दलहरूको संयुक्त मोर्चा बनाउने तयारी थालेका हुन्।
यस वर्षको मनसुनजन्य विपद्मा देशभर २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा ५१ हजार घरधुरी विपद्बाट प्रभावित हुन सक्ने जनाएको छ।
सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ।