ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य
आइसिसी विश्वकप लिग–२ कै अन्तिम खेलमा नेपालले पाहुना टोली संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध जितसहित ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य राखेको छ।
आइसिसी विश्वकप लिग–२ कै अन्तिम खेलमा नेपालले पाहुना टोली संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध जितसहित ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य राखेको छ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज पीएनजीविरुद्ध खेल जित्न नेपालले २ सय ४ रनको लक्ष्य पाएको छ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा नेपाल स्कटल्याण्डलाई संग ८ विकेटले पराजित भएको छ।
आइसिसी विश्वकप लिग–२क्रिकेटमा नेपाल नामिबयासंग ८६ रनले पराजित भएको छ । जितको लागि २७६ रनको लक्ष्य पाएको नेपालले ४६ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर जम्मा १८९ रन मात्र बनाउदै खेल ८६ रनले हार्न पुगेको हो ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो ।
स्कटल्यान्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेको थियो। जसअन्तर्गत नेपालले एक खेलमा सुखद नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो।
आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।
तीन युवा ब्याट्सम्यान आसिफ शेख, देव खनाल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेल्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। आसिफले ६१ रन, देवले ५४ रन र रोहितले ६४ रनको योगदान दिए।
आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्ने नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ।