२२ वैशाख २०८१ शनिबार
image/svg+xml

अनुसन्धानबारे दश जिल्लाका प्रहरी प्रमुखबीच समीक्षा

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको संयोजकत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा गरिएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा अनुसन्धानको अवस्था र चुनौतीबारे कर्णालीका १० जिल्लाका प्रहरी प्रमुखहरुसहित समीक्षा भएको हो।

बीमा रकम लाेभमा नक्कली बिहे गरेर युवकको हत्या, ६ जना पक्राउ

यो गिरोहले गरिब परिवारका विकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ। नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बताए।

आइजिपी सिंह र एआइजी पोखरेलबीच मतभेद बढ्दै

प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको एक महिने बिदा यसैसाता सकिएको छ। बिदा सकिएपछि पोखरेलले १० दिनको थप बिदा मागेका थिए। तर, प्रहरी प्रधान कार्यालयले उनको मागअनुसार बिदा अस्वीकृत गरिदिएको छ।

जघन्य अपराधको सफल अनुसन्धानमा विशेष ध्यान दिन निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जघन्य अपराधको सफल अनुसन्धानका लागि विशेष सक्रियताका साथ लाग्न मधेस प्रदेशका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो

प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगे पनि निर्णय हुन सकेको छैन।

मंगलम पाइप्सबाट प्रहरीका प्लम्बरलाई तालिम

कार्यक्रममा मंगलम पाइप्सको तर्फबाट मनोहर पौडेलले मंगलमको उत्पादन र प्लम्बिङसम्बन्धी जानकारी दिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ।

प्रहरीमा एआइजीको दरबन्दी थप गर्न ‘ओएनएम’ गरिँदै

प्रहरी प्रधान कार्यालयले गरेको तयारी भने सहज छैन। प्रदेश प्रहरी कार्यालयमा डिआइजी रहने भन्ने ऐनमा उल्लेख गरिएको छ। सोहीअनुसार डिआइजीहरू कार्यरत रहेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्