९ मंसिर २०८१ आइतबार
image/svg+xml

एभरेष्ट बैंकद्वारा क्यालेन्डर सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ।

सिप्रदी र एभरेष्ट बैंकबीच सम्झौता

सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन्।

काठमाडौँको सुन्दरबस्ती भङ्गालमा एभरेष्ट बैंकको ११९ औं शाखा संचालनमा

एभरेष्ट बैंक लिमिटेडले काठमाडौँको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ।

एभरेष्ट बैंकद्वारा भिसा डेबिट कार्डको स्वरूप परिवर्तन

एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डको स्वरूप परिवर्तन गरेको छ। नयाँ स्वरूप भएको कार्ड कन्ट्याक्टलेस भएको बैंकले जनाएको छ।

लक्ष्मी क्यापिटल र एभरेष्ट बैंकबीच सम्झौता

लक्ष्मी क्यापिटल लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रूपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ निष्कासन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ।

लुम्बिनीको परासीमा एभरेष्ट बैंकको नयाँ शाखा

एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्