जेनजी प्रदर्शनमा जलेका जनप्रतिनिधिका गाडी चाँडै बने, दमकल तीन महिनादेखि थन्कियो !
यता चन्दननाथ नगरपालिका–६ स्थित रावल वर्कसपमा एक हप्तादेखि दमकल राखिएको छ। वर्कसप सञ्चालक विन्दास रावलका अनुसार अगाडिको सिसा जडान भइसकेको छ। केही पार्टपुर्जा आउन बाँकी भएकाले मर्मत ढिला भएको उनले जानकारी दिए।

