१५ माघ २०८२ बिहीबार
image/svg+xml

जुम्लाबाट एसईईमा २ हजार २ सय ५५ विद्यार्थी, वर्षेनी घट्दै परीक्षार्थी

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्लाबाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन्।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

सिंहदरबारमा जारी बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुनुको साथै केही निर्णय गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रवि लामिछानेको मुद्दा फिर्ता गर्न रुपन्देही अदालतद्वारा अस्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता गर्न गरिएको निवेदनलाई रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले स्वास्थ्य बिमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन्।

भारत-पाकिस्तान खेललाई मध्यनजर गर्दै श्रीलंकाले टी-२० विश्वकपमा सुरक्षा बढायो

श्रीलंकाले भारत र पाकिस्तानको खेललाई मध्यनजर गर्दै आउँदो टी- २० विश्वकपमा सुरक्षा बढाएको छ।

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ २५ लाई आह्वान गर्न सिफारिस

कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सीटी स्क्यान खरिद प्रकरणमा १९ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिदमा अनियमितता भएको आरोपमा तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १९ जना र एक निजी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

सिन्दूर, टुथपेष्ट र गाजलमा हानिकारक रसायन भेटियो

बजारमा पाइने र उपभोक्ताले दैनिक प्रयोग गर्ने कस्मेटिक उत्पादनहरूमा मानव स्वास्थ्यका लागि हानिकारक रसायन ‘लेड’ (सिसा) को मात्रा अत्यधिक रहेको पाइएको छ।

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ ।

हिरासतमुक्त भएपछि सफलले भनेः बाघ बाहिरै ठिक छ भनेर छाडिदियो

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध बोल्दा पक्राउ परेका युवराज पौडेल ‘सफल’ हाजिरी जमानीमा छुटेका छन्।

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

यस वर्ष जिल्लाबाट ३२ करोडको सुन्तला निर्यात गरिएको छ। यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ।

मधेसका १,२४६ मतदानस्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ।

हामी अध्याँरो हटाउँछौं, उज्यालो ल्याउँछाैं: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको अध्याँरो हटाउन र विकासको काम गर्न आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्