मध्यपूर्वमा समस्यामा परेका नेपालीलाई सघाउन कांग्रेसले खोल्यो 'हेल्प डेक्स'
कांग्रेस सभापति गगनकुमार थापाले उक्त जानकारी दिँदै सबैलाई थप आवश्यक सहयोग पुर्याउन 'हेल्प डेक्स'सञ्चालनमा ल्याएको जनाएका हुन् ।
कांग्रेस सभापति गगनकुमार थापाले उक्त जानकारी दिँदै सबैलाई थप आवश्यक सहयोग पुर्याउन 'हेल्प डेक्स'सञ्चालनमा ल्याएको जनाएका हुन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले विगतका कमीकमजोरीलाई सुधारेर पार्टी नयाँ संकल्पका साथ अघि बढेको बताएका छन्।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले निर्वाचनको समयमाा बालबालिकालाई सुरक्षित रुपमा प्रयोग गर्न अपिल गरेको छ।
सोमबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले जनाए अनुसार यी दुई टोलीले जुन ६ मा टेस्ट खेल्नेछन्।
प्रतिनिधिसभा निर्वाचनको माहौल नजिकिँदै गर्दा ललितपुर क्षेत्र नम्बर ३ मा मतदाताहरूले आफ्नो भोट देशको भविष्य र स्थानीय विकासको प्राथमिकता दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधिसभा उमेदवार सोबिता गौतमले चितवन क्षेत्र नम्बर-३ का मतदाता यसपटक परिवर्तनको पक्षमा उभिन पूर्ण रुपमा तयार रहेको बताएकी छन्।
निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ।
बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ भने बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ।
सभापति थापाले विदेशमा समस्यामा परेका नेपालीहरूका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएर अलपत्र परेका नागरिकलाई आवश्यक सहजीकरण गर्न सहयोग डेस्क स्थापना गरिएको जानकारी दिए।
नेपालका प्रमुख राजनीतिक दलहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेका घोषणापत्रहरूमा स्वच्छ खानेपानीलाई मुख्य ‘एजेन्डा’का रूपमा अघि सारेका छन्।
चुनावको मुखमा आफ्नो पार्टी छाडेर अन्य पार्टीका उम्मेदवारहरूलाई सघाउनेहरू विभिन्न दल छाडेर अन्य दलमा आबद्ध हुने क्रम जारी छ। कतिपय उम्मेदवारले नै उम्मेदवारी निष्क्रिय पारेर प्रतिस्पर्धी उम्मेदवारलाई समर्थन गरिरहेका छन्।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।
संयोजक दाहालले प्रधानमन्त्री हुँदा आफूले भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको बताए।
अध्यक्ष नारायणमान बिजुक्छेंले भ्रष्टाचारीहरुलाई सजाय दिन आफनो पार्टीलाई भोट दिन अनुरोध गरेका छन्।
दूतावासले दिएको जानकारीअनुसार श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।