५ आश्विन २०८१ शनिबार
image/svg+xml

सहमतिविना ३ सय बिघा खेतीयोग्य जग्गा प्लानिङ गर्ने प्रस्ताव

राजमार्गलाई नक्साङ्कन भएको रुटबाट अन्यत्र डाइभर्ट गर्नका लागि सदरमुकाम सिन्धुलीमाढीको फाटमा रहेको खेतीयोग्य जग्गा प्लानिङ गर्न प्रस्ताव अगाडि सारिएको छ।

विवाह गरी अन्यत्र गएको भन्दै जबरजस्ती अवकाश

सिन्धुलीको कालिका प्राथमिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रमा कार्यरत रिमा खत्रीलाई विवाह गरी अन्यत्र गएको आरोपमा विद्यालयले जबरजस्ती अवकास दिएको छ। खत्रीलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले विवाह भई अन्यन्त्र गाउँमा गएको भन्दै अवकास थमाएको पीडितले बताएकी छिन्।

पहाडी क्षेत्रमा बाली जोगाउँनै मुस्किल

सिन्धुलीको पहाडी क्षेत्रमा बाली जोगाउनै मुस्किल पर्ने गरेको छ। जङ्गली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्ने भएकाले किसानलाई बाली भित्र्याउने त परैको कुरा जोगाउनै मुस्किल देखिएको हो।

सिन्धुलीमा लौठ सल्लाको व्यवसायीक खेती

सिन्धुलीका केहि किसानहरू व्यवसायीक लौठ सल्लाको खेतीमा जुटेका छन्। वैदेशिक रोजगारका लागि युवाहरू विदेश पलायन भइरहदा यहाँको फिक्कल गाँउपालिकाका केहि किसान भने आप्mनै गाउँमा व्यवसायीक खेती गरि आत्मानिर्भरको बाटो रोज्न थालेका हुन्।

लगातारको वर्षापछि सिन्धुलीमा पहिराेकाे जाेखिम बढ्दै

लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ग्रामीण सडक बिग्रेको छ । सदरमुकाम सिन्धुलीमाढीका भित्री सडकसहित ग्रामीण सडकको कन्तबिजोक भएको छ ।

सिन्धुलीका भूकम्प पीडितलाई ५ अर्ब ३२ करोड बढी रकम वितरण

भूकम्प प्रतिरोधी घर बनाउन नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुली जिल्लामा ५ अर्ब ३२ करोड बढी अनुदान वितरण भएको छ।

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

सुरक्षित आवासमा सिन्धुलीमा तीन हजार पाँच सय बढी भूकम्प पीडित सुरक्षित घरमा बस्न थालेका छन्। २०७२ साल वैशाख १२ गतेको भूकम्प गएपछि टहरामा बस्दै आएका पीडित अब भने धमाधम सुरक्षित घरमा बस्न थालेका हुन्।

रमणीय सिन्धुलीगढीको ट्राफिक दुरावस्था

बिपी राजमार्गले उपत्यकालाई पूर्वी तराईसँग जोड्छ। यहीँ राजमार्गअन्तर्गत पर्छ– सिन्धुलीबजार–सिन्धुलीगढी सडकखण्ड।

सिन्धुलीमा जुनारबाट २७ करोड आम्दानी

नेपालकै मौलिक फलको रुपमा परिचय बनाएको सिन्धुली जिल्लामा जुनारबाट यसबर्ष २७ करोड आम्दानी भएको छ। जुनार उत्पादनका लागि पकेट क्षेत्र नै मानिएको सिन्धुली जिल्लाका दर्जन बढी गाविसका स्थानियले जुनार बेचेर यो मोटो रकम लिएका हुन्।

सिन्धुलीगढीको गुरुयोजनामा एनआरएनएको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णोद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ।

सिन्धुली १ बाट एमालेका पहाडी विजयी

सिन्धुली-१ बाट बाम गठबन्धनका एमाले उम्मेदवार गणेश पहाडी विजयी भएका छन्। उनी ३२ हजार ५२९ मत पाएर विजयी भए।

सिन्धुली-२ बाट माअाेवादी नेता गजुरेल विजयी

बाम गठबन्धनको तर्फबाट सिन्धुली-२ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार हरिबोल गजुरेल विजयी भएका छन्। उनले ३० हजार १७९ मत पाए।

सिन्धुलीका दुई वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै

सिन्धुलीमा प्रतिनिधि सभा सदस्य तर्फको पछिल्लो मतपरिणाम सार्वजानिक हुँदा हालसम्म सिन्धुलीका दुबै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायम रहेको छ।  प्रतिनिधि सभा क्षेत्र न. १ मा वाम गठबन्धनका गणेश पहाडी र नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाल चुनावी मैदानमा रहेपनि हालसम्म सार्वजानिक भएको मतपरिणाम अनुसार झन्डै पाँच हजार माथि मतान्तरणले बाम गठबन्धन अग्र स्थानमा देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्