५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कमलाखोलाले बगाँउदा १ जनाको मृत्यु

सिन्धुली – सिन्धुलीको कमलानदीले बगाँउदा एक जनाको ज्यान गएको छ। कमलाखोलाले बगाएर दुधौली नगरपालिका २ बस्ने ६५ वर्षीय मलेसी दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए। गाइबस्तु चराउन कमलाखोला पारी जाने क्रममा खोला तर्दा उनको मृत्यु भएको एसपी यादवले बताए। 

 

प्रकाशित: ९ भाद्र २०७५ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App