शनिबारदेखि ‘त्रियुगा १० गोल्डकप फुटबल’
वडा खेलकुद विकास समितिको आयोजनामा १० नं. वडाकै बोक्सेस्थित ‘गंगा खेल मैदान’मा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ।
वडा खेलकुद विकास समितिको आयोजनामा १० नं. वडाकै बोक्सेस्थित ‘गंगा खेल मैदान’मा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ।
करार सेवा अवधि थप नपाएका कर्मचारीहरुमा २ इन्जिनियर, ५ कृषि प्राविधिक, १ सब इन्जिनियर, १ पशु प्राविधिक, २ चालक, ३ सहचालक रहेका छन्।
चालु आर्थिक वर्ष सदरमुकाम त्रियुगा नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत झण्डै ५ दर्जन योजना सम्पन्न हुँदा साढे ५ सय बढीले न्यूनतम पारिश्रमिकमा रोजगारी पाएका छन्। नगरपालिकाका १६ वडामध्ये १० वटामा विभिन्न ५४ योजना निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर उम्मेदवारमा अहिलेसम्मको गणनामा नेपाली कांग्रेसले नेकपा (एमाले) र गठबन्धनभन्दा फराकिलो अन्तरले अग्रता लिदैछ।