११ फाल्गुन २०८० शुक्रबार

बालबालिकालाई विद्यालयमा नि:शुल्क भर्नाः वडाध्यक्ष गुरुङ

पोखरा महानगरका नवनिर्वाचित वडाध्यक्षहरुले पदभार ग्रहण गरिसकेका छन्। केहीले पदभारसँगै निर्णय गरेका छन्। पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङ (राजु)ले पहिलो निर्णय गर्दै वडामा स्कुल जान नसक्ने बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु गरिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्