२३ भाद्र २०८१ आइतबार
image/svg+xml

चावहिलकाे सेन्ट लरेन्स कलेजका शिक्षकमाथि छात्रालाई ‘सेक्स पार्टनर’को प्रस्ताव राखेको आरोप, बिहानभर कलेजमा तनाव

सेन्ट लरेन्स कलेजको बिहानी सत्रका संयोजक जनार्दन अधिकारीले ती छात्रामाथि विभिन्न किसिमका यौनजन्य क्रियाकलाप गर्न खोज्ने, अनावश्यक मानसिक तनाव दिने गरेको पीडितले आरोप लगाएकी छन्। शिक्षकले आफूलाई गरेको व्यवहारले धेरै तनाव हुन थालेपछि विद्यार्थीले कलेज प्रशासन तथा आफ्नो परिवारलाई घटना बारे जानकारी दिएकी थिइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्