नेपाली फुटबल टोलीमा तीन नयाँ अनुहार
पोर्चुगलमा व्यावसायिक फुटबल खेल्दै आएका निसान हमाल ठकुरीसहित तीन नयाँ खेलाडीले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्।
पोर्चुगलमा व्यावसायिक फुटबल खेल्दै आएका निसान हमाल ठकुरीसहित तीन नयाँ खेलाडीले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्।
प्रतिनिधिसभातर्फ सबै उम्मेदवार नयाँ छन् भने प्रदेशसभातर्फ एकआधबाहेक सबै नयाँ छन्। प्रतिनिधि सभाका २१ उम्मेदवारमध्ये २ जनाबाहेक बाँकी सबै ५०/५२ वर्षका मात्रै छन। प्रदेशसभातर्फ पनि एकआधबाहेक सबै नयाँ र युवा छन्
असोज १९ गतेबाट भियतनाममा हुने यु-१७ एसियन कप छनोट २०२३ खेल्ने नेपाली युवा टोलीको घोषणा हुँदा दुई नयाँ अनुहार समेटिएका छन्।
एउटा महानगरपालिका, तीनवटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटा पालिका भएको पर्सा जिल्लामा पुराना अनुहार अनुमोदन भएनन्। नतिजा आइसकेका १३ पालिकामध्ये १२ वटामा नयाँ प्रमुख चुनिएका छन्।
यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो। केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरुले पनि प्रवेश पाएका छन्।