सुदूरपश्चिम दोस्रो सिजनमा पनि ‘टेबल टपर’, चितवनको प्लेअफ यात्रा कठिन
पहिलाे सिजनमा पनि सुदूरपश्चिम टेबल टबर बनेरै पहिलाे क्वालिफायर खेलेकाे थियाे। पहिलाे क्वालिफायरमा जनकपुर बाेल्ट्ससँग जित निकालेर फाइनलमा पुगेकाे थियाे। तर, फाइनलमा फेरि जनकपुरसँगै भेट हुँदा पराजित भएकाे थियाे।

