वर्षाले प्रभावित नेपालगन्जको ईद-उल-फित्र
वर्षाका कारण नेपालगन्जमा मुस्लिम समुदायको महान् पर्व ईद-उल-फित्र प्रभावित भएको छ।
वर्षाका कारण नेपालगन्जमा मुस्लिम समुदायको महान् पर्व ईद-उल-फित्र प्रभावित भएको छ।
सातु पौष्टिक, शीतल र ऊर्जा दिने खाद्यवस्तु हो, जसमा फाइबर, प्रोटिन र खनिज प्रशस्त पाइन्छ। यसले पाचन सुधार, तौल नियन्त्रण, रक्तचाप सन्तुलन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउँछ।
जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने बताएका छन्।
जुम्लाको वनमा बल्ने आगो अब केवल रुख र झाडीमा सीमित घटना होइन, त्यो राज्यको तयारी, स्थानीय व्यवहार र जलवायु परिवर्तनबीचको टकरावको प्रत्यक्ष रूप बन्दै गएको छ।
अवकाशप्राप्त लेफ्टिनेन्ट कर्नेल खेमबहादुर क्षत्रीले सैनिक जीवनसँगै खेलकुद, शिक्षा र संगीतलाई समान रूपमा अघि बढाउँदै बहुआयामिक व्यक्तित्व निर्माण गरेका छन्।
यसैबिच, इरानका राष्ट्रपति मसूद पेजेश्कियानले पनि नौरोज सन्देश दिँदै इरानले आणविक हतियार नचाहेको र छिमेकीसँग युद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘हाम्रा कठिनाइहरू शत्रुको हस्तक्षेपका परिणाम हुन्, हामी यस क्षेत्रमा बाहिरी शक्तिको उपस्थिति चाहँदैनौँ।’
सांसद महावीर पुनले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवा लागुऔषधको लतमा फसिरहेका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापानिज इन्सेफलाइटिस (जेई)विरुद्ध सञ्चालन गरिएको विशेष खोप अभियान उल्लेखनीय प्रगति गर्दै लक्ष्य नजिक पुगेको छ।
ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा हिमपात भएको छ। यो वर्ष पाथीभरा क्षेत्रमा ९ औं पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।
प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल वेस्टर्न ओपनको २६औं संस्करणको उपाधि जितेका छन्।
ट्रम्प प्रशासनको यो कदमको चौतर्फी आलोचना पनि सुरु भएको छ। आलोचकहरूले इरानसँग युद्ध चलिरहेका बेला तेल बेच्न अनुमति दिँदा इरानलाई नै आर्थिक फाइदा पुग्ने र उसको 'युद्ध मेसिन' बलियो हुने तर्क गरेका छन्।
बेलायती विदेश मन्त्रालयका अनुसार बेलायती विदेशमन्त्री यभेट कूपरले बिहीबार इरानी विदेशमन्त्री अब्बास अराघचीलाई फोन गरेर बेलायती लक्ष्यहरूमा आक्रमण नगर्न चेतावनी दिएकी थिइन्।