२७ आश्विन २०८३ मंगलबार
image/svg+xml

खगेन्द्र सुनारलाई सुदनको सुझाव : पदबाट राजीनामा दिइ निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्

श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्।

च्याम्पियन्स लिगः आज नौ खेल हुँदै, आर्सनल-लिल र बार्सिलोना-गालातासारेको खेलको चर्चा

यूईएफए च्याम्पियन्स लिगको दोस्रो चरणको खेलहरू आजदेखि सुरु हुँदैछ।

बुढीगण्डकी बाढी : धार्चेमा बिहानैदेखि काम सुरु, खोर्लाबेंसीसम्म आजै बिजुली पुर्‍याउने प्रयास

मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ।

सहुलियत कर्जामा साढे ११ अर्ब ब्याज अनुदान दिइने

सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउने नीतिमार्फत आर्थिक पुनरुत्थानका लागि सहुलियत कर्जामा ११ करोड ५९ अर्ब ब्याज अनुदानका लागि बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ।

कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यतर्फ यी समूहको मतगणना सकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।

अति विपन्न मुसहर परिवारलाई दिइयो तीन हजार दसैँ खर्च

नगरपालिकाले दसैँ मनाउन प्रतिपरिवार तीन हजार रुपैयाँका दरले खर्च उपलब्ध गराएको हो।

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ।

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वकीय राखेर लूट मचाउने, हेलिकप्टर चढेरै राज्यकोष सक्ने ?'

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाह नेतृत्वको सरकारमाथि विभिन्न प्रश्न उठाएका छन्।

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टाचाररहित शासन व्यवस्था कायम गर्न विभिन्न परिवर्तनकारी एवं अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ।

साङ्घाई मास्टर्समा अल्काराज स्तब्ध, ज्वेरेभ वर्षको नम्बर एक खेलाडी

स्पेनिस टेनिस स्टार कार्लोस अल्काराज साङ्घाई मास्टर्स टेनिस प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएका छन्।

पानामामा फेरि ६.१ म्याग्निच्युडको भूकम्प

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पबाट मानवीय क्षति वा सम्पत्तिमा नोक्सानी पुगेको कुनै विवरण आएको छैन।

खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ।

कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सुरु हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु हुन थालेको छ।

लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउनेहरू आफूलाई गणतन्त्रका पहरेदार देखाउँदै छन् : राजीव खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउने र संसद् विघटन गरेर संविधानको हुर्मत लिनेहरू नै आफूलाई गणतन्त्रको पहरेदारका रूपमा प्रस्तुत गरिरहेको टिप्पणी गरेका छन्।

प्रतिविद्यार्थी २० रुपैयाँले सम्भव छ पोसिलो खाजा ?

उक्त कार्यक्रमका लागि लगानी बढ्दै गए पनि ‘सरकारले दिएको रकमले तोकिएको मापदण्डअनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन?’ भन्ने प्रश्न अझै उस्तै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्