भरतपुर महानगरले दियो सिमलताल दुर्घटनामा मृत्यु भएका सुदिपका परिवारलाई दुई लाख
भरतपुर महानगरपालिकाले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेर मृत्यु भएका सुदिप वि.क.का परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।
भरतपुर महानगरपालिकाले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेर मृत्यु भएका सुदिप वि.क.का परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।
नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय सुरु भएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।
सशस्त्र प्रहरी बलको कुरिनटारस्थित बेस क्याम्पका विपद् उद्धारका सबैभन्दा दक्ष ९० सहित १६७ जनाभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनाले पनि उत्तिकै संख्यामा उद्धारकर्मी परिचालन गरेको छ।
फेला परेका शव मध्ये पाँचजनाको सनाखत भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बुधवार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो।
भरतपुर महानगरपालिकामा घुमौँ भ्रमण वर्ष सुरु भएको छ। महानगरपालिकाले प्रचारप्रसारलाई सोही रुपमा तीव्र पारेको छ। नारायणगढमा थुप्रिएको फोहोरलाई देखाएर सामाजिक सञ्जालमा समेत भरतपुर भ्रमण वर्षको व्यङ्ग गर्न थालिएको छ।
बिहीबारदेखि भरतपुरको मुख्य राजमार्ग क्षेत्रमा अटोरिक्सा चलाउन रोक लगाउँदै महानगर प्रहरी र ट्राफिक प्रहरीले अटोचालकलाई सचेतना कार्यक्रम गरेका छन्।
चितवनकाे भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ।
स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएका छन्।
भरतपुर भ्रमण वर्ष–२०२४ को सन्दर्भ पारेर चितवनका यातायात व्यवसायीले भाडामा छुट दिने घोषणा गरेका छन्।
चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ।
चुरे पहाड र जंगलले घेरिएको समथर उपत्यकामा रहेको चितवनको माडी नगरपालिका भारतसँग सीमा जोडिएको छ।
छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन्।