हिमा नदीमा मोटरेबल पुल शिलान्यास
जुम्लाको हिमा गाउँपालिका–३ जोगिबाडा र नाग्म–गमगडी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।
जुम्लाको हिमा गाउँपालिका–३ जोगिबाडा र नाग्म–गमगडी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।
‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ।
प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ।
उनले विगत ५५ वर्षदेखि नेपालमा उत्पादनको कठिन बाटो रोजेको स्मरण गर्दै आयात गरेर व्यापार गर्न सजिलो भए पनि आफूहरूले कारखाना बनाएर हजारौँलाई रोजगारी दिने अठोट कहिल्यै कमजोर हुन नदिएको बताएकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
माथिमाथि हिमालचुली यति राम्राे लाग्छ, सधैंभरि उनीलाइ नै हेरिरहूँ लाग्छ।
चिनियाँ विदेशमन्त्री वाङ यी र क्यानडाका उच्च अधिकारीहरूबिच ओटावामा द्विपक्षीय सम्बन्ध सुधारका विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवद्र्धनसम्मका कार्यक्रम समावेश छन्।
सुनकोशी वाङ्मय प्रतिष्ठानले साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको हिमलुङमा पलाएको माया कथासङ्ग्रह लोकार्पण गरेकाे छ।
महिनावारी हुने बित्तिकै महिलाले भान्सा छोड्नुपर्ने, सामाजिक कामकाजबाट टाढा बस्नुपर्ने, गोठमा सुत्नुपर्ने, छुई मानिनुपर्ने जस्ता विभेद अझै गाउँघरमा जरा गाडेर बसेका छन्।
बितेका २४ घण्टामा एक हजार ७७३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
कडाले नै नरमलाई तेल निकाल्न पेल्छ, गुण तिर्न मौका परे भिरबाटै धकेल्छ। अर्कालाई दुख दिने मानव धर्म सोची, रगतमा होली पसिनामा पौडी खेल्छ।
यद्यपि बजेटको आकार, स्रोत र खर्चको संरचनालाई नजिकबाट विश्लेषण गर्दा नेपालको अर्थतन्त्र अझै पनि राजस्वभन्दा ऋणमा बढी निर्भर रहेको तथ्य स्पष्ट देखिन्छ।
आइपिएल २०२६ को फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको छ। रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबिचको फाइनल खेल आइतबार अहमदाबादमा हुनेछ।