मिटरब्याज प्रतिवेदन सार्वजनिक: उजुरीमाथिको कारबाहीलाई तीव्रता दिन सरकारलाई सुझाव
प्रतिवेदनले विपन्न पीडितहरू बैंकिङ ऋण लिने प्रक्रिया झन्झटपूर्ण रहेकाले सहजै मिटरब्याजीको जालमा पर्ने गरेको पाइएको जनाएको छ।
प्रतिवेदनले विपन्न पीडितहरू बैंकिङ ऋण लिने प्रक्रिया झन्झटपूर्ण रहेकाले सहजै मिटरब्याजीको जालमा पर्ने गरेको पाइएको जनाएको छ।
बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी, धादिङ धुनिवेशी नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेललाइ प्रहरीले पक्राउ गरेको छ।
तिलागुफा नगरपालिका–९ चिल्खायाका लालसिंह खत्री गाउँमै बैंकिङ सेवा पाउँदा ढुक्क छन्। ‘पहिला सामाजिक सुरक्षा भत्तादेखि हरेक आर्थिक कारोबार गर्न गाल्जे धाउनु पथ्र्यो।
नबिल बैंकले ललितपुर महानगरपालिका वडा २१ खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५, पुलाचौरमा शाखारहित बैंकिङ सेवाको सुरूआत गरेको छ।
‘गाडी आउने बाटो छैन, हामीले जनताको सेवाका लागि हेलिकप्टर चार्टर गरेर पैसा ल्याएका हौँ’ कुमारी बैंक सिर्दिबास शाखाका म्यानेजर कृष्ण पोखरेलले भने। पैसा ल्याएसँगै चालु वर्ष गाउँपालिकाबाट संचालित योजनाको भुक्तानी धमाधम भइरहेको उनले बताए।
सिटिजन्स बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।
कामना विकास बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
सिटिजन्स बैंकले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।
सिटिजन्स बैंकले वेबसाइटमार्फत आवश्यक सेवाका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ।
कामना सेवा विकास बैंकले सेवा विस्तार गर्ने क्रममा बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिका वडा ७ गेउरियामा १३ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई पोखरा अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्।
एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन गरेको छ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ।