टि-२० विश्वकप : नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
आइतबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै१३३ रन बनायो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ५८ रन बनाए।उनी ५८ रन बनाएर आउट भए।
आइतबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै१३३ रन बनायो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ५८ रन बनाए।उनी ५८ रन बनाएर आउट भए।
पूर्वसहकर्मीबिचको प्रतिस्पर्धाले कालीकोट जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसलाई फाइदा हुने देखिएको छ।
जारी टि-२० विश्वकप अन्तर्गत समूह ‘सी’को जारि खेलमा नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरिले अर्धशतक प्रहार गरेका छन्।
गैँडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
स्पेनको आल्वासेतेस्थित शान्त गाउँ भियलगार्दो दिनहुँ झिसमिसेमा र राति अबेरसम्म निकै व्यस्त हुन्थ्यो।
शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रूपमा सेना दिवस मनाएको हो। नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा भेटिएको ग्यास पेट्रोल र डिजेलको विकल्पका रूपमा सवारी साधनमा पनि प्रयोग हुन सक्ने विज्ञहरूले जनाएका छन्।
जारी टी २० विश्वपकपको समूह ‘सी’ अन्तर्गतको जारी खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध खराब सुरुआत गरेको छ।
नेपाली कांग्रेस का सभापति गगनकुमार थापाले महाशिवरात्रिको अवसरमा सनातन वैदिक धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका छन्।
हिजो मात्र संसारले प्रेम दिवस मनायो, जहाँ फूल, शब्द र उपहारमार्फत प्रेम व्यक्त गरियो।
आज परेको महाशिवरात्रिका अवसरमा शुभकामना दिदैं उनले आदियोगी भगवान् शिवको आराधनामा समर्पित रहने दिनका रूपमा बयान गरेकी छन्।
सिर्जना अभियान समाज, भक्तपुरले ‘लघुकथा अभिभावक ’ लता केसीकाे ‘पाहुर’ लघुकथासंग्रहकाे विमर्श गरेकाे छ।
यसअघि उनी इंल्यान्ड र इटालीसंगको खेलमा पहिलो रोजाइमा परेका थिएनन्।
सार्की २०७९ र २०७४ सालको दुवै स्थानीय तहको निर्वाचनमार्फत नेपाली कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। २०७९ सालको निर्वाचनमा उनी निर्विरोध भएकी थिइन्।