दाहालले श्रीलंकामा प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले श्रीलंकाको कोलम्बोमा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले श्रीलंकाको कोलम्बोमा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ।
सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सांसदलाई आर्थिक वर्ष २०८२।०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र अनिवार्य रूपमा पेस गर्न आग्रह गरेको छ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले साहित्यकार कमला प्रसाईका 'चितामाथिको लास' (नाटकसङ्ग्रह), 'सिमाना' (कवितासङ्ग्रह) र 'हृदयभित्र' (गीतिसङ्ग्रह) को अन्तरक्रिया गरेकाे छ।
स्पेन र अर्जेन्टिना बीचको फाइनल खेलका विजेताले ५० मिलियन डलर पाउनेछन् भने उपविजेताले ३३ मिलियन डलर पाउनेछन्।
जल तथा मौसम विज्ञान विभागले साउन १ देखि ३ गतेसम्म देशभर मनसुनी सक्रिय रहने जनाएको छ।
आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक गरिएको छ।
नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।
नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो।
अभिनेत्री काजल कर्णले चलचित्र 'चिरञ्जीवी भावः'का टिमले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी छन्।
२५ जना मानिसको ज्यान लिएको ध्रर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ।
आज सुन प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सलमान खानका भाइ तथा अभिनेता सोहेल खानले हालै एक रियालिटी शो ‘अलायंस’ मा आफ्नो बाल्यकालको पीडादायी अनुभव सार्वजनिक गरेका छन्।
सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ।