२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml

दीपक भट्ट र सुलभ अग्रवालमाथि आठौँ पटक म्याद थप

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ।

काठमाडौंमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने

नेपाल स्केट्स तथा स्केट बोर्डिङ संघको आयोजनामा आगामी जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुन लागेको हो ।

साउनदेखि सञ्चालनमा आउँदै नागढुङ्गा–नौबिसे सुरुङमार्ग

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ।

स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजकबीच भेटवार्ता

स्वास्थ्यमन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक लीला पेइटर्सबीच भेटघाट भएको छ।

इरान र इजरायल युद्धविरामका लागि तयार छन् : ट्रम्प

राष्ट्रपति ट्रम्पले अज्ञानता वा मूर्खताको अधीनमा ‘शान्ति’ सम्बन्धी अन्तिम वार्ता अघि बढिरहेको बताए।

वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध मुद्दा दायर

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौं) ले प्रदान गर्दै आएको स्वास्थ्य उपचार सुविधालाई प्रदेशस्तरसम्म विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ।

जनप्रतिनिधिले चासो नदेखाएपछि स्थानीयले श्रमदान गरेरै बनाए काठे पुल

हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँ नजिकैको मुस्याँडा खोलाको नदिमा स्थानीयले आफ्नै श्रमदानमा काठे पुल निर्माण गरेका छन्।

मन्त्रालय घटेर १८ कायम भएसँगै २३ सचिवको सरुवा र जिम्मेवारी हेरफेर

दुई वटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाइ एक मात्र कायम गर्ने गरी कूल २३ जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ।

बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छ : अध्यक्ष श्रेष्ठ

अध्यक्ष श्रेष्ठले बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा निर्भर रहने बताएका छन्।

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ।

सरकारसँग निजी क्षेत्र आशावादीः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहेपनि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्नेमा आशावादी भएको बताएका छन्।

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौँथो बैठक यही जेठ २७ गते बस्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्