६ वैशाख २०८१ बिहीबार

‘पत्रकारले सरकारले तोकेअनुसारको तलब पाउनुपर्छ’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारले सरकारले तोकेअनुसारको तलब पाउनुपर्ने बताउँदै यसको कार्यान्वयनको लागि पहल गर्ने बताएकी छिन्।

‘सबै विज्ञापन एक द्वार प्रणालीमा लैजाने प्रयासमा छौं’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्ने गरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन्।

चौतर्फी बिरोध भएपनि रेशम चौधरी छुटाउने अध्यादेश सरकारद्वारा राष्ट्रपति समक्ष सिफारिस

चौतर्फी बिरोध भएपछि सरकारले रेशम चौधरीलाई छुटाउने अध्यादेशबारे स्पष्ट पारेको छ। साथै अध्यादेश जारी गर्नका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस पनि गरेको छ।

भारतसँगको सम्बन्ध अझै सुदृढ बनाउनुपर्छ: मन्त्री कार्की

‘भारतसँगको सम्बन्धले नेपालको विकासमा थप योगदान पुग्नेछ,’ शनिबार धरानमा नेपाल प्रहरी विद्यालयको भवन उद्घाटन समारोहमा मन्त्री कार्कीले भने। उनले नेपालले सबै राष्ट्रसँग सुमधुर सम्बन्ध राख्दै आएकोमा भारतले नेपालको हरेक विकासमा सहयोग गर्दै आएको प्रष्ट्याए।

ई.जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित

अहिलेको समय भनेको सूचना तथा प्रविधिको समय हो। यसै कुरालाई मध्येनजर गरी हरेक वर्ष मे महिनाको २ तारिखमा नेपालमा राष्ट्रिय सूचना प्रविधि दिवस मनाइन्छ।

मन्त्रिपरिषद् बैठकको निर्णयः अमेरिकी डलर २ अर्ब १४ करोड थप ऋण सहायता स्वीकार

सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

४० विद्यालयमा सूचना तथा प्रविधि मैत्री कक्षा निर्माण हुँदै

परियोजनामा कार्यरत उच्च अधिकारीले केही विद्यालयलाई ३२ लाख रकममध्ये १२ लाख रूपैयाँका दरले फिर्ता गर्नुपर्ने शर्त राखेको भन्दै एक विद्यालय व्यवस्थापन समितिका सदस्यले आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्