coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

सामाजिक सुरक्षामा दलदृष्टि

आसन्न निर्वाचनका निम्ति सबैभन्दा अगाडि घोषणापत्र सार्वजनिक गरेको कांगे्रेसबाट सामाजिक सुरक्षाको बहसको थालनी भयो। घोषणापत्रको बुँदा नं ५.११ मा लेखिएको छ, ‘नेपाली कांग्रेसले परिकल्पना गरेको समतामूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका निश्चित आर्थिक तथा सामाजिक दायित्व हुन्छन्।

दलको घोषणापत्रमा रेल सपना

एमालेले अघिल्लो पटकका योजनालाई ‘कपि पेस्ट’ गर्दै सहरका सबै योजनालाई घोषणापत्रमा समेट्यो। सत्ता गठबन्धनबाट आगामि चुनावका लागि पोखरा महानगरपालिकाको सार्वजनिक प्रतिवद्धतापत्रमा पनि महानगरको व्यस्त सडक तथा चोकमा आवश्यकता अनुसार आकाशे पुल तथा अन्डरपास–वाइपास निर्माण गरिने उल्लेख छ। पैदल सडक, बसपार्क, ओभरहेडब्रिज जस्ता पूर्वाधार बनाउन नसक्ने अवस्थामा दलहरुले भने रेल र फ्लाईओभरको सपना बाँडेर अहिले मतदाता रिझाउने प्रयास गरिरहेका छन। बसपार्क बनाउन नसक्दा बिजोग भएको अवस्थामा रेल र फ्लाईओभरको सपना दलहरुले किन मतदातालाई बाँड्छन त?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्