२३ श्रावण २०८३ शनिबार
image/svg+xml

ट्रक र मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते, कर्णाली राजमार्ग अवरुद्ध

दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।

प्रधानमन्त्रीलक्षित महेशको टिप्पणी : स्टाटसले होइन, काम र परिणामले सही प्रमाणित गर्नुपर्छ

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको मध्यरातमा आएको सामाजिक सञ्जाल स्टाटसमाथि टिप्पणी गरेका छन्।

सुडानको युद्धले बालबालिकाको भविष्यलाई खतरामा पार्ने संयुक्त राष्ट्रसंघको चेतावनी

सन् २०२३ अप्रिलमा सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस बीच सुरु भएको युद्धका कारण देशभर ८० लाखभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका विद्यालयबाट बाहिर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र-चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।

नेपाल प्रहरीविरुद्ध ३ हजार ७५३ उजुरी : ९९ प्रतिशत फर्छ्यौट

नेपाल प्रहरीविरुद्ध तथा प्रहरीसँग सम्बन्धित विभिन्न माध्यमबाट प्राप्त भएका उजुरीमध्ये ९९ प्रतिशत फर्छ्यौट गरिएको छ।

सम्पूर्ण स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गरियोस् : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमण र दुर्व्यवहार घोर निन्दनीय भएको बताएका छन्।

हामीभित्रका अदृश्य छिद्रहरू

जीवन एउटा किल्लाजस्तै हो। यसले हामीलाई जीवनका आँधीहुरी, असफलता, आलोचना र सङ्कटबाट जोगाउनुपर्छ। यस्तो किल्ला केवल अग्ला पर्खालले मात्र बलियो हुँदैन।

कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा रु १० करोड लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ।

संविधानविद् आचार्यको प्रश्न : सत्ता पक्ष र प्रतिपक्ष दुवै आफैँ हुने तमासा किन देखाउनु हुन्छ ?

संविधानविद् भिमार्जुन आचार्यले सत्तारूढ दलका नेता र सांसदहरूले सरकारका कामका बारेमा प्रश्नहरू गर्न थालेको देखेरआफूलाई खुसी लागेकफ बताएका छन्।

एक वर्षमा आन्दोलनका घटना बढे, सवारी आगजनी मात्रै १ हजार ६९६

नेपालमा आर्थिक वर्ष २०८२/८३ मा आन्दोलन, विरोध तथा प्रदर्शनका घटना उल्लेख्य रूपमा बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।

आत्मक्रान्तिबाट चेतनाको विस्तारतर्फ

आजको विश्व परिवर्तनको खोजीमा छ। समाज परिवर्तनका लागि विभिन्न आन्दोलन, विद्रोह, क्रान्ति र राजनीतिक अभियानहरू सञ्चालन भइरहेका छन्।

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको दुई सातापछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्ला वर्षमा देखिएको गम्भीर राजनीतिक चुनौतीको सामना गरिरहेको छ।

४२ वर्षमा कंगोको पहिलो जनगणना, नागरिक भन्छन्- अन्ततः राज्यको रेकर्डमा देखिनेछौं

सन् १९८४ मा तत्कालीन जायरका रूपमा अन्तिम जनगणना गरिएको कंगोमा त्यसयता राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व, कमजोर प्रशासनिक संरचना र तीव्र जनसंख्या वृद्धिका कारण नयाँ जनगणना हुन सकेको थिएन।

नयाँ राजनीतिक विकल्प रोजेका जनता नै आज निराश छन् : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका नागरिक नै अहिले सबैभन्दा बढी निराश र असुरक्षित बनेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्