बाजुराकी छायालाई लोकसेवाको माया !
बाजुराकी छाया जैसीले १० महिनाको अन्तरालमा लोकसेवा आयोगका ६ वटा लिखित परीक्षा पास गरेकी छन्।
बाजुराकी छाया जैसीले १० महिनाको अन्तरालमा लोकसेवा आयोगका ६ वटा लिखित परीक्षा पास गरेकी छन्।
उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ।
जिल्लाको ताप्ली गाउँपालिका ४ स्थित आधारभूत विद्यालय थुम्की सिपल बजारमा खरिद गरी ल्याइएको शैक्षिक सामग्रीहरु सबै हिन्दी भाषामा लेखिएको छ।
उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विगतमा जस्तो वडागत रूपमा बजेट नपठाउने भएको छ। वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो।
विद्युत सेवा पुगेसँगै अन्तराष्ट्रिय दातृ निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालले रुपाटार स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको हो। वल्र्डभिजनले उदयपुरस्थित साझेदार संस्था मानव अधिकार र विकास केन्द्र (हुरेण्डेक)सँगको समन्वयमा ५ लाख मूल्य बराबरको भिडियो एक्सरे उपलब्ध गराएको हो।
टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो।
उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा आईतबार विहान शक्तिशाली बम विष्फोट भएको छ।