फास्टट्रयाकसँगै रेलमार्ग पनि
तत्कालका लागि द्रुतमार्ग निर्माणसँगै जोडेर रेलमार्ग सञ्चालनार्थ कार्गो ट्रेन र प्यासेन्जर ट्रेन कुदाउन असम्भव हुँदै होइन। अहिले यो अवसर बुझिएन भने काठमाडौंमा रेलको सपना पूरा गर्न दशकौं लाग्न सक्छ।
तत्कालका लागि द्रुतमार्ग निर्माणसँगै जोडेर रेलमार्ग सञ्चालनार्थ कार्गो ट्रेन र प्यासेन्जर ट्रेन कुदाउन असम्भव हुँदै होइन। अहिले यो अवसर बुझिएन भने काठमाडौंमा रेलको सपना पूरा गर्न दशकौं लाग्न सक्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान सरकारले देशलाई जोडने कामलाई प्राथमिकतामा राखेर त्यसको कार्यान्वयनमा लागेको बताएका छन।
बर्षौ देखि चर्चाको बिषय बनेको काठमाडौ–तराई जोडने फास्ट ट्रयाकको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दहालले आईतबार गर्ने भएका छन्।
संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बिहीबार गएको तीव्र गतिको शक्तिशाली आँधीले ठूलो विनाश गराएको छ। उक्त आँधीले ट्याक्टर, हवाइजहाज तथा ट्रेनसमेत क्षति पुर्याएको छ ।
सिरहाको चन्द्रोदयपुर–६ स्थित ‘चुरे संरक्षित क्षेत्र’बाट उत्खन्न गरिएको बालुवा बोकेको ६ वटा ट्रयाक्टर नियन्त्रणमा लिएर प्रहरीले मिलेमतोमा छोडेको खुलेको छ।
व्यवस्थापिका संसदको लेखा समितिले पाँच वर्षभित्र काम सक्न सरकारलाई निर्देशन दिएको छ। समितिले आउँदो २०७७/०७८ सालभित्र निमार्ण सकिने गरी फास्ट ट्रयाकको काम अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो।
काठमाडौँ–निजगढ द्रूत मार्गको काम छिटो हुनुपर्नेमा सांसदले जोड दिएका छन्। व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बुधबार बैठकमा सांसदले ‘फास्ट ट्रयाक’ को काम ‘स्लो’ नगर्न माग गरे। द्रूत मार्गमा यस वर्ष छुट्याएको बजेट समेत अहिलेसम्म खर्च हुन नसकेको भन्दै सांसदले नामअनुरुप द्रुत रुपमा काम गरिनुपर्नेमा जोड दिए।
सिरहाको दुई अलग स्थानमा भएको ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पिप्रा प्रपि–५ (भित्री सडक) मा मंगलबार राति अनटेष्ट ट्रयाक्टर पल्टिँदा सोही ठाउँका रुपेश यादव र हरेराम यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते नितेश यादवको सिरहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अबको एक डेढ महिना भित्रमा काठमाडौ–तराई मधेस फास्टट्रयाकको निर्माण कार्य शुरु हुने बताएका छन्।
राजधानी काठमाडौंलाई छोटो दूरीमा तराईसँग जोड्ने बहुप्रतिक्षित काठमाडौं–निजगढ द्रूत मार्ग(फास्ट ट्रयाक) र दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको कार्य तत्काल शुरु गर्न माग गर्दै शनिबारदेखि सय दिने रिले अनशन सुरु भएको छ।
विद्यालयमा सरस्वतीको पूजा गरेर फर्कने क्रममा बुधबार सुनसरी बक्लौरीमा एक बालिकाको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको छ।
बारा जिल्लाको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल(एसआईए)का लागि आवश्यक पहूँच मार्ग तथा परिधीय मार्गको ट्रयाक खोल्नेलगायत प्रारम्भिक कामको जिम्ममा नेपाली सेनालाई दिन सरकारले तयारी अघि बढाएको छ।
रौतहटको समनपुर गाविसस्थित वागमती नदीमा वालुवा लिन जाँदै गरेको टयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
काठमाडौं–तरार्इ द्रूत मार्ग र बारामा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र शुरु गर्न सरकारलाई दबाब स्वरुप स्थानीय नागरिकको एक समुहले बारादेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेका छन्।
मन्त्री लेखकले काठमाडौं–निजगढ फाष्ट ट्रयाकको अस्पष्टता र अन्यौलता पनि अब हटेको दाबी गरेका छन्। उनले अब फाष्ट ट्रयाक नेपाल सरकार अाफैले नै निर्माण गर्ने महत्वपूर्ण निर्णय भएसँगै यसलाई सार्वजनिक सडक सरह नै रहने व्यवस्था पनि गरिएको जानकारी दिए।