९ मंसिर २०८१ आइतबार
image/svg+xml

सिद्धबाबाको वैकल्पिक मार्ग झुम्सा–चरङ्गेको ट्रयाक खुल्यो

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकमा पहिरो तथा ढुङ्गा खसेर सडक दुर्घटना हुने प्रक्रिया नियमित जस्तै छ। जोखिम मोलेरै सडकमा यात्रा गर्नेहरु आकाशबाट वर्षात् हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि बाटो काट्न बाध्य छन्।

ट्रयाक्टर पल्टिँदा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ।

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, १ को मृत्यु, २ घाइते

ताप्लेजुङबाट बालुवा लिन काबेलीखोला तर्फ गएको ना ५ त ९५६६ नम्बरको ट्रयाक्टर मेची राजमार्गको खहरे–मेवाखा सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

मन्त्रिपरिषद् : बिम्स्टेक सम्मेलनको मिति प्रस्ताव, फाष्ट ट्रयाक निर्माण कार्यविधि स्वीकृत

नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ।

रसुवागढी नाका जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलियो

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ।  आइतबार दिउँसो १ बजे स्याफ्रुबेशी–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको हो। डिभिजन सडक कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा आइतबार राति ९ बजेबाट सडक सुचारु गरिएको हो।

फास्टट्रयाक प्रभावित स्थानीयका समस्याबारे सरकार सचेत छ : रक्षामन्त्री

रक्षामन्त्री इश्वर पोखरेलले फास्टट्रयाक प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका समस्याबारे सरकार सचेत रहेको बताएका छन्।

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

रौतहटमा ट्रयाक्टर पल्टिँदा दुई अबोध बालकको मृत्यु भएको छ। ना ३ त ६२८४ नम्बरको ट्रयाक्टर माटो पुर्ने क्रमममा सडकबाट पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

सेनाले रक्षामन्त्रीलाई भन्यो– फास्ट ट्रयाक समयमै पूरा गर्छाै

नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्ग आयोजना (फास्ट ट्रयाक) समयसीमा भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

एब्स्ट्रयाक्ट पोट्रेट : प्याज

‘शंकर लामिछाने : शंकर लामिछानेको दृष्टिमा’ मैले दुईचोटि लेखिसकेँ, ०१९ भदौ र ०३२ वैशाखमा । त्यही ३२ वैशाखको माघ १० मा म मरिगएँ । (मर्न जान्नु पनि कला हो ! ४८ वर्षमै कसरी मर्नुपर्छ, जानिएन भने बाँचेको बराबर दुःख पाइन्छ ।) आज ९० वर्षको उमेरमा म फेरि आफ्नैबारे लेख्तै छु । किन लेख्तै छु भने परार मेरो यार अम्बर र यसै वर्ष मेरो मणि दाजु मलाई भेट्न आए । उनीहरूका कुरा सुनेपछि, उनीहरूकै करबलले मैले फेरि ‘एक पत्र : सम्पादकलाई’ लेख्न थालेँ ।

ट्रयाक्टर दुर्घटनामा एकै टोलको चारजनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा एउटै टोलको चार जनाको मृत्यु भएपछि अहिले महोत्तरीको रामगोपालपुर नगरपालिका ७ सहसौला टोल शोकमग्न बनेको छ ।

पूर्व विद्यार्थीद्वारा बालबालिकालाई ट्रयाकसुट प्रदान

सर्लाहीको हरिवनस्थित एक विद्यालयका पूर्व विद्यार्थीहरुको समूहले शुक्रबार आफूलाई अध्यापन गराउने गुरुलाई सम्मान एवं हाल अध्ययनरत बालबालिकालाई ट्रयाकसुट वितरण गरेको छ।

फास्ट ट्रयाक निर्माण क्षेत्रमा रुख कटान शुरु

गत जेठ १४ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यायस गरेको बहुचर्चित काठमाडौ–तराई जोडने फास्ट ट्रयाकको निर्माण कार्यलाई नेपाली सेनाले शुरु गरेको छ। चार बर्ष भित्रमा ४ लेनमा फास्ट ट्रयाकलाई निर्माण गर्ने उदेश्यको साथ नेपाली सेनाले यसको निर्माण कार्यलाई अगाडी बढाएको हो।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान सत्यवती गाउँपालिका ६ बाट उल्लीखोलातर्फ जाँदै गरेको लु २ त १८१७ नम्बरको ट्रयाक्टर खैरेनीमा दुर्घटना हुँदा हरिसकुमार शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

फास्ट ट्रयाकको काम सकाएर सेनाले इतिहास रच्ने

नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ ।

नयाँ ट्रयाक खोलेर कोशी राजमार्ग सुचारु

पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडक खण्डमा सवारी आवागमन सुचारु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्