२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कांग्रेस क्यालेन्डरमा चल्यो भने कम्युनिस्ट पल्टन्छ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आफ्नो समय तालिका (क्यालेन्डर) मा चल्यो भने कम्युनिस्ट शासन पल्टने दाबी गरेका छन्।

मेलमिलाप दिवसको औचित्य

नेपाली कांग्रेसले बिर्सँदै गएको राष्ट्रिय मेलमिलापको नीतिलाई पुनर्जीवित गर्दैछ। बिपी कोइराला आफ्ना अनन्य सहयोगी गणेशमान सिंहका साथ भारत प्रवासबाट फर्केको दिन पुस १६ गतेलाई कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो। ‘न पञ्चायतसँग आत्मसमर्पण, न राजासँगको विद्रोह’ नै मेलमिलाप नीति थियो, वास्तवमा यो राजासँग बिपी कोइरालाको सहकार्यको प्रस्ताव थियो।

प्रतिपक्ष यहाँ छ भनेर सरकारलाई देखाइदिन्छौं : नेता खाँण

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई  सहजता पूर्वक स्वीकार गर्न नसक्ने पार्टी र नेताहरुको हातमा मुलुक गएकाले कानुनी राज्य र विकास एकैसाथ अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्।

सरकार विरुद्ध सदन र सडक तताउँछौं : महत

नेपाली कांग्रेसका सहमहान्त्री डा.प्रकाशसरण महतले कांग्रेस एक ढिक्का भएर जनविरोधी सरकारी रबैयाको प्रतिकारमा उत्रने बताएका छन्।

अनुभवको अभिव्यक्ति

कुनै दुर्घटनामा परेपछि त्यसको कारण नखोतल्ने र आफूलाई नसच्याउने हो भने फेरि अर्को दुर्घटनामा परिन्न भन्ने हुन्न। किनभने, बिनाकारण कुनै घटना हुन्नन्। अहिले नेपाली कांग्रेस बदलिँदो राष्ट्रिय राजनीतिको समीकरणबाट सिर्जित दुर्घटनाको चोटबाट थलिएको छ।

गगन बोल्दै गर्दा सभामुखले माइकको लाइन काटेपछि...

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सम्बोधन गरिरहँदा सभामुख कृष्ण बहादुर महराले निर्धारित समयअगावै माइक काटेकाे भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

कर्मचारी समायाेजन अध्यादेश विभेदकारीः गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकारले ल्याएकाे कर्मचारी समायाेजन अध्यादेश खारेज गर्न माग गरेका छन ।

कांग्रेसमा फेरि सक्रिय बन्दै गुट

नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र बृहत एकता कायम भएको दाबी गरेको एक साता पनि बित्न नपाउँदै गुटगत सक्रियता बढाएका छन्। पार्टीभन्दा व्यक्तिगत स्वार्थका लागि कांग्रेसभित्र गुट मौलाउँदै गएको गुनासो गर्दै पुस ९ गते सम्पन्न महासमिति बैठकले त्यसभन्दा माथि उठेर संगठन सुधारमा लाग्ने संकलप गरेका थिए।

जनमत संग्रह वा संविधान संशोधनबाट धर्म निरपेक्षता हट्नुपर्छः शशांक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनुपर्ने बताएका छन्।

शशांकले भने, ‘अर्काे सभापति देउवा हुनुहुन्न’ (भिडियाे)

नेपाली कांग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले शेरबहादुर देउवा फेरि पार्टीको सभापति नहुने बताएका छन्।  बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै महामन्त्री कोइरालाले अर्काेपटक देउवा नै सभापति हुने बुझाई गलत भएको बताए।

नेविसंघ बैठकमा खुकुरी प्रहार, एक घाइते

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ (नेविसंघ) का कार्यकताहरुको आपसी विवादमा खुकुरी प्रहार भएको छ।नेविसंघको पर्सा जिल्ला अधिवेशनको विवादित विषयलाई समाधान गर्न बुधबार भएकाे छलफलमा दुई गुटमा विभाजत रहेका कार्यकर्ताहरुबीच खुकुरी हानाहान भएको हो।

संसदमा देउवाकाे प्रश्न : सरकार खोई?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा सरकारै नभएको बताएका छन्। बुधवारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बोलेलगत्तै आएका उनले दाहालले दाबी गरेका कुराहरुको कडा आलोचना गरे।

तुष मेटिएको सन्देश

नेपाली कांग्रेसको महासमिति बैठक शंका र निराशाको संवेग पार गर्दै विश्वास र एकताको सन्देशकासाथ सम्पन्न भएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति र आफूबीच अब कुनै पनि तुष नरहेको मन्तव्य सार्वजनिक गरेपछि एकताको सन्देश पार्टीका निम्ति ऊर्जा हुने आशा कांग्रेसहरूमा पलाएको छ।

महेश महर्जनको स्वागत, लालबाबुको साइकलमा तेल

विवाह मण्डपमै कुटिइन बेहुली विवाहको मण्डपमा बसिरहेकी एक बेहुलीमाथि कुटपिट भएको छ। बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई तेह्रथुम प्रहरीले नियन्त्रणमा लिएको छ।

नयाँ नेतृत्व आऊ, कांग्रेस बचाऊ

गौरवमय इतिहास,जिम्मेवार वर्तमान र उज्यालो भविष्यको नारासहित सुरु भएको नेपाली कांग्रेस महासमितिको वैठक आइतबार समापन भयो। उद्घाटन सत्रको चहलपहल हेर्न म केही साथीहरूसँग उद्घाटनस्थल पुगेको थिएँ। धेरै नयाँ अनुहार कांग्रेसमा देख्दा पार्टीको भविष्य उज्ज्वल छ भन्ने लाग्यो।सहभागिता समावेशी थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्