२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कांग्रेसलाई कसैको बैसाखी चाहिँदैन: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैसाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन्।

गुट जगाउँदै कांग्रेस संस्थापन इतर

संस्थापन इतरबाट सहमतिमा सभापतिको प्रत्यासी बन्ने वातावरण नबनेपछि नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी नभएका पौडेल महाधिवेशनभर निष्क्रिय रहे।

को बन्लान् कांग्रेस महामन्त्री

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

एकैघरका सहोदर दाजुभाइ मन्त्री बन्ने अनौठो संयोग!

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलका स्थायी बासिन्दा हमालका दाजुभाइ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखी सक्रिय व्यक्ति हुन्।

कांग्रेस महाधिवेशन: पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात

नेवि संघको जिल्ला अधिवेशन नहुँदा उनी ७ वर्षसम्म नेवि संघको उपाध्यक्षमै सीमित बन्न पुगे। नेवि संघमा रहेर थप राजनीति गर्नका लागि उनलाई उमेर हदबन्दीले अब दिन्न । ३२ वर्ष उमेर समूहका मात्रै नेवि संघको राजनीतिमा रहन पाउने कांग्रेसको विधानअनुसार अब उनी स्वतः बिदा हुनुपर्छ।

संसद विघटनको प्रतिरोध गर्ने तयारीमा विद्यार्थी

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) रहेको नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले बताए। उनले विद्यार्थीहरुले संयुक्त प्रेस वक्तव्य निकालेर सरकारले गरेको संसद विघटनको भत्सर्ना समेत गरेका छन्।

विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन नेविसंघको माग

नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द गर्न माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्