१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ।

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

कागेश्वरी मनोहरामा नेकपा एस एक्लै

गठबन्धन, दलहरूले तालमेल हुन नसकेको स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरी केन्द्रमा सहमति गरेपछि नेकपा एसले कागेश्वरी मनोहरामा कांग्रेस र माओवादी केन्द्रसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने परिस्थिति सिर्जना भएको हो। दुई दल एक ठाउँमा उभिएपछि नेकपा एस एक्लै परेको हो।

मूलपानी महोत्सवमा सहभागिता बढ्दो

काठमाडौँको मूलपानीमा गत २४ गतेदेखि आयोजित प्रथम मूलपानी महोत्सवमा सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्