नेपाल रिपब्लिक मिडियाले आज १८औँ वार्षिकोत्सव मनाउँदै
नेपाल रिपब्लिक मिडियाले आज (शुक्रबार) आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव मनाउँदै छ।
नेपाल रिपब्लिक मिडियाले आज (शुक्रबार) आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव मनाउँदै छ।
दलित समुदायले भोगिरहेको जातीय विभेदको फेहरिस्त हेर्ने हो भने कयौं छन्। जातकै कारण देहावसान भएका दलितका सूची धेरै छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ।
नेपाल रिपब्लिक मिडिया आजबाट १८औं वर्षमा प्रवेश गरेको छ। लोकतान्त्रिक गणतन्त्र स्थापनालगत्तै सुरु भएको यो प्रकाशन संस्थाको जीवन आरोह–अवरोहमय छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा कायम गरिएको छ।
मुलुक लोकतन्त्रमा प्रवेश गरेको २० वर्ष भएको छ। मुलुकमा २०६२/६३ सालको जनआन्दोलनबाट लोकतन्त्र स्थापना भएको हो।
लोकतान्त्रिक शासन व्यवस्था भनेको जनताले जनताका निम्ति गर्ने शासन व्यवस्था हो। आम सहभागिता यसको पहिलो सर्त हो। नागरिकले स्वामित्व नलिएको शासन व्यवस्था टिकाउ हुँदैन।
सिरहाको चोहर्वा-सिरहा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका-३ खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ।
विवादित व्यापारी दीपक भट्टको कम्पनीमा सेयर लगानी विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।
गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल निर्माणले गति लिएको छ ।
काठमाडौं उपत्यकाका नदी किनारमा अतिक्रमण गरी बस्ने सुकुम्बासी परिवारको संख्या बढेर ६ हजार पुगेको छ।
बैंकको खुद नाफा, कर्जा प्रवाह तथा प्रतिफल सूचकहरूमा सशक्त वृद्धि देखिएको छ ।
संविधान संशोधनको बहसपत्र तयार पार्न गठित कार्यदलले विज्ञसँग छलफल गर्ने भएको छ ।
काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको तयारीविरुद्ध सुकुम्बासीहरू आन्दोलित भएका छन्।