१९ वैशाख २०८३ शनिबार
image/svg+xml

नारायणगढ-बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ।

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दीमा मह सिकार सुरु भएको छ। धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो।

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने देखिन्छ।

नागरिक नायक आमा सुशीला

सुशीला कार्कीले ६ महिनाको प्रधानमन्त्रीत्वकालमा कठिन परिस्थितिमा पनि निर्वाचन सम्पन्न गराउन सबै निकायलाई एकताबद्ध बनाउँदै राष्ट्रप्रति जिम्मेवारी निर्वाह गरिन्।

१० अर्ब ७० करोड बढीको अलैँची निर्यात

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ ।

धरानको मेयर उम्मेदवार खोज्दै हर्क साम्पाङ, आकांक्षीलाई भेट्न बोलाए

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले २०८४ सालमा हुने स्थानीय तह निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार खोज्न सुरु गरेका छन्।

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए सशस्त्रका महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी शुक्रबारबाट अवकाश भएका छन् ।

विपिन कार्की भन्छन्: ‘काजी’ को प्रेम कथाको चर्चा धेरै वर्षसम्म हुनेछ

अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् ।

जुम्लाका दुर्गम बस्तीमा मानव अधिकार अझै टाढा

सहभागीहरूले नागरिकहरू अधिकारप्रति सचेत बन्दै गए पनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको बताएका छन्।

राप्रपा महामन्त्रीले उठाए इलामका प्रेम आचार्यको आत्मदाह र सुकुम्बासी नागरिकको आत्महत्याको प्रसंग

पाठकले इलामका व्यवसायी प्रेम आचार्यलाई सम्झिएका छन्, जसले राज्य र सरकारबाट आशा गुमेपछि संसद् भवनअगाडि आत्मदाहको बाटो रोजेको उल्लेख गरेका छन्।

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रवैया ठीक भएन : सभापति थापा

सीमावर्ती क्षेत्रका नागरिकले केही अतिरिक्त सुविधा पाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले भन्सार जाँचका नाममा नागरिकको आत्मसम्मानमा चोट पुग्नु गलत भएको बताए।

साकेला उभौली भव्य रूपमा सुरु

किराती राई समुदायको प्रमुख सांस्कृतिक चाड साकेला उभौली (धिरीनाम) शुक्रबारदेखि सुरु भएको छ।

उद्योग संगठनले गर्‍यो श्रमिकको सम्मान

उद्योग संगठन मोरङले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूलाई सम्मान गरेको छ ।

आयोजकलाई ८ गोल अन्तरले हराउँदै पोखरा महिला गोल्डकपमा पुलिसको सुखद सुरुवात

प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बिजयी सुरुवात गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्