दुष्प्रचारविरुद्ध सांसद खुस्बु ओली साइबर ब्यूरोमा
ओलीले सुनियोजित रूपमा फैलाइएको भ्रामक सूचना र चरित्रहत्या गर्ने प्रयासविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको स्पष्ट पारेकी छन्।
ओलीले सुनियोजित रूपमा फैलाइएको भ्रामक सूचना र चरित्रहत्या गर्ने प्रयासविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको स्पष्ट पारेकी छन्।
यातायात व्यवस्था कार्यालय जनकपुरबाट पाँचजना पक्राउ परेका छन् । कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा धनुषा प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
भक्तपुरको बिस्का जात्राको क्रममा सोमबार राति ल्योसिंद्य (लिंगो) उठाउन सफल भएको छ ।
काममा सहजीकरण गरदिने भन्दै सेवाग्राहीसँग आर्थिक लाभ लिने गरेको सूचना प्राप्त भएपछि यातायात कार्यालयको वरिपरिबाट उनीहरू पक्राउ परेका छन् ।
नेपालले आईटीएफ एसिया १२ अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट)मा सोमबार विजयी सुरुआत गरेको छ ।
गृहमन्त्री गुरुङले नेपालमा भिषा नवीकरण नगरी अवैध रूपमा बसेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
विक्रम संवत् २०८२ साल बिदाइको संघारमा छ। मङ्गलबारदेखि नयाँ वर्ष २०८३ सुरु हुँदैछ। नेपाली चलचित्र क्षेत्रको कुरा गर्दा यस वर्ष कुल ५६ वटा चलचित्र प्रदर्शनमा आए।
संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहण गरेको पहिलो दुई सातामै सुशासन, सेवा प्रवाह र नीतिगत सुधारमा नतिजामुखी सुरुवात गरेका छन्।
सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिए।
प्रहरी जवान चौरसियाको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
सबैभन्दा बढी आगलागीका घटना भएका छन्। ३ हजार ७६८ आगलागीका घटना हुँदा १०६ जनाको मृत्यु भएको छ भने ५७४ जना घाइते भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा स्कुटर फेला पारी सोमबार सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ ।
परिषद्ले वर्षौँदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन् ।